सेयर बजारमा उतारचढाव
बुधबार उच्च उतारचढाव देखिए पनि सेयर बजार परिसूचक नेप्सेले १९ सय विन्दु पार गर्न सकेन। अन्तरदिनको कारोबारमा नेप्से परिसूचक पटक पटक १९ सय विन्दु माथि पुगे पनि बजारको वृद्धि टिक्न सकेन।
अन्ततः बजार बन्द हुँदा नेप्से परिसूचक अघिल्लो दिनकोभन्दा २.६२ अंकले घटेर १८९७ विन्दुमा आएको छ। यस दिन कारोबार रकममा समेत कमि आएको छ। अघिल्लो दिन ७७ करोड रूपैयाँको कारोबार भएकोमा बुधबार मात्रै ७२ करोड रूपैयाँको सेयर किनबेच भएको हो।
आज सिवाइसी नेपाल लघुवित्त र इस्र्टन हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतको दरमा बढेको छ। पिपल्स हाइड्रोपावरको सेयर मूल्य भने १० प्रतिशतको दरमा नै घटेको छ।
त्यस्तै वित्त, होटेल एण्ड टुरिज्म, जलविद्युत्, लगानी र उत्पादनमुलक समूहको परिसूचक मात्रै वृद्धि भएका छन्। कारोबारमा आएक दुई सय ४६ वटा धितोपत्र तथा ऋणपत्रमा ९७ वटाको मूल्य बढेको छ भने एक सय २५ वटाको मूल्य घटेको छ।
यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का









безкоштовний акаунт на бнанс
I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.