English

साताको अन्तिम कारोबार दिन सेयर बजारमा उत्साह



साताको अन्तिम कारोबार दिन सेयर बजार बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन पनि बढेर बन्द भएको नेप्सेले आज पनि सोही गतिलाई निरन्तरता दिएको हो।

आज नेप्से परिसूचक २५.५७ अंक बढेर १९३६.८३ विन्दुमा पुगेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स आज ४.४९ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८० अंक बढेको छ।

नेप्सेसँगै आज कारोबार रकममा पनि सुधार भएको छ। आज २२३ स्टकको २७ हजार २३१ पटकको कारोबारमा १ अर्ब ७१ करोड ५४ लाख रुपैयाँ बराबरको ४३ लाख ८४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सिक्लेस पावर कम्पनीको सेयर आज पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य आज ३५ रुपैयाँ ३० पैसा बढेर ३८८ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, आज सयपत्री हाइड्रोपावरको शेयर पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबारमा आएको फरवार्ड माइक्रोफाइनान्सको सेयरमूल्य आज २.९७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज रिडी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १४ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। त्यसैगरी, शिवम् सिमेन्ट्सको १३ करोडभन्दा बढीको सेयर कारोबार भएको छ भने हिमालयन डिष्टिलरीको १० करोडभन्दा बढीको सेयर किनबेच भएको छ।

बिहीबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ३.१४ प्रतिशत बढेको छ। त्यसैगरी, आज वित्त, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, लगानी, म्युचुअल फण्ड, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



...
注册Binance

Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

...
开设Binance账户

Your article helped me a lot, is there any more related content? Thanks! https://accounts.binance.bh/bn/register?ref=WTOZ531Y

...
binance konto

Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me? https://www.binance.com/register?ref=IHJUI7TF

...
Skapa ett gratis konto

Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good. https://www.binance.info/register?ref=W49FLGDN

...
Binance推荐奖金

Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good. https://www.binance.info/register?ref=IXBIAFVY

...
binance konto skapande

Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

...
binance US-registrera

Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested