English

जहाँ क्षणभरमै बनिन्छ करोडपति



अहिलेसम्म तपाईँले पानीको नदी बगेको देख्नुभएको होला । तर संसारमा एउटा यस्तो पनि नदी छ, जसमा सुन बग्छ । त्यो पनि शुद्ध सुन । यो सुन्दा तपाईँलाई अचम्म लाग्यो होला । तर यो बिलकुलै सत्य हो ।

क्यानडाको डसन सिटीमा एउटा यस्तो नदी छ, जसमा शुद्ध सुन बग्छ । त्यहाँ हरेक समयमा स्यालानियोनको मेला लागिरहन्छ । यो नदीबाट निस्किएको सुनले जो कोही पनि करोडपति बन्न सक्छ ।

एक रिपोर्टका अनुसार १८९६ मा जर्ज कार्मेक, डसन सिटी चार्ली र स्कूकम जिम मेसनले सबैभन्दा पहिला यो नदीमा सुन रहेको कुरा संसारलाई बताएका थिए । वर्ष १८९८ मा यो सहरको जनसङ्ख्या १५ सय थियो । त्यहाँबाट जो कोही पनि सुन निकाल्न सक्छ ।

यो पनि…
यी हुन् विश्वका अचम्मका अन्तर्राष्ट्रिय सिमाना
यी हुन् विश्वका अचम्मका ठाउँ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं: नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रा.लि.ले यस वर्षको दशैंका लागि ‘बजाज गेम अफ पावर –

काठमाडौं : इसेवा र सिटिजन्स बैंक इन्टरनेसनलको सहकार्यमा अपाङ्गता भएका व्यक्तिका लागि लक्षित डिजिटल कर्जा सुविधा ‘स्वावलम्बन कर्जा’ सुरु गरिएको

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

Latest










Popular
Suggested