अलिबाबाका चेयरम्यान ‘ज्याक मा’का सफलताका सूत्र



अनलाइन रिटेल कम्पनी अलिबाबाका चेयरम्यान ‘ज्याक मा’ एशियाका सबैभन्दा धनी व्यक्ति बनेका छन् । उनले ‘वाण्डा ग्रुप’का रुवाङ्ग जियानलिनलाई पछि पारे । ब्लूमबर्गको इण्डेक्सअनुसार ज्याकको सम्पत्ति २३ बिलियन डलर पुगेको छ ।

यस्ता सफल व्यक्तित्व ज्याक माका सफलताका सूत्र यस प्रकार छन् ।

१. संसारमा पैसाको कुनै कमी छैन । कमी छ त केवल सपना देख्ने मानिसहरूको ।
२. जिन्दगी निकै छोटो छ र निकै सुन्दर पनि । कामप्रति धेरै गम्भीर नहुनुस् र जिन्दगीको मज्जा लिनुस् ।
३. म जो हुँ उही रहन्छु, तब मलाई खुसी र सफलता मिल्छ । त्यसैले आफू जो हो, उही बन्ने प्रयास गर्नुस्, न कि कसैको कपिक्याट ।
४. बस्तुको मूल्यमा कहिल्यै प्रतिस्पर्धा नगर्नुस् । प्रतिस्पर्धा गर्नुस् त केवल सेवा र सिर्जनशीलतामा ।
५. जब तपाईंले प्रयास नै गर्नु भएको छैन भने तपाईंलाई कसरी थाहा हुन्छ कि कुनै अवसर छ कि छैन भन्ने कुरा ?
६. सफलताका लागि धैर्यता निकै जरुरी छ ।
७. जहाँ गुनासो हुन्छ, त्यहीँ मौका पनि हुन्छ ।
८. कहिल्यै हार नमान्नुस् । आज कठिन छ । भोलि अझै कठिन हुनेछ । तर, नआत्तिनुस्, पर्सी अवश्य दिन आउनेछ ।
९. यदि तपाईंले हार मान्नु भएन भने तपाईंको अघि अर्को एउटा मौका हुनेछ । हार मान्नु नै असफलताको सबैभन्दा ठूलो कारण हो ।
१०. तपाईंलाई संगतका लागि इमान्दार व्यक्ति चाहिएको छ ।



...
Hassan

Hello, i think that i saw you visited my blog thus i came to return the prefer?.I am trying to find things to enhance my site!I suppose its adequate to use some of your concepts!! Feel free to visit my blog: Kara

...
Miranda

Nice post. I was checking constantly this weblog and I'm impressed! Extremely useful information specifically the remaining section :) I take care of such information much. I used to be seeking this particular info for a very lengthy time. Thank you and good luck. Here is my web-site; Ayurvedic herbs for hair growth

...
Belle

I am really loving the theme/design of your web site. Do you ever run into any web browser compatibility issues? A few of my blog audience have complained about my site not operating correctly in Explorer but looks great in Firefox. Do you have any advice to help fix this problem? My website massage guns

...
Kathleen

When some one searches for his necessary thing, thus he/she wishes to be available that in detail, so that thing is maintained over here. My website; Massage Gun

...
Sylvester

low-risk passive income options for retired doctors and seniors creative ways for therapists to earn passive income online counseling income streams easy passive income for nurses

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

गर्मी मौसम सुरु भइसकेको छ । यस्तो अवस्थामा सबैको वार्डरोबमा हल्का र आरामदायी लुगा आउन थालेको छ । पहिरनका साथसाथै

संसारमा धेरै रहस्यमय र अद्वितीय ठाउँहरू छन्। यी ठाउँको बारेमा थाहा पाउँदा पत्याउनै गाह्रो हुन्छ । वैज्ञानिकहरूले पनि आजसम्म धेरै

एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल भाेलि मंगलबार हुने भएको छ । भोलिकाे खेल यही अवस्थाबाट सुरु

आइतबार साँझ मुम्बईको यशराज स्टुडियोस्थित प्रिभ्यु थिएटरमा प्रख्यात भारतिय निर्देशक मणिरत्नम द्वारा निर्देशित चलचित्र पि एस टुको विशेष प्रदर्शन गरियो