English

एकैदिन २५ सय ५९ जनामा कोरोना पुष्टि



नेपालमा गत २४ घण्टामा २ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या २ लाख ९४ हजार ६०१ पुगेको छ । साथै नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण ५ जनाको मृत्यु भएको छ ।

No photo description available.

योसँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको कुल संख्या ३ हजार १ सय २२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना भाइरस संक्रमण मुक्त हुनेहरुको कुल संख्या २ लाख ७६ हजार ७ सय ५५ रहेको छ भने पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या ४ सय १० रहेको छ ।

No photo description available.

गत २४ घण्टामा ९ हजार ६६४ जनाको कोरोना परीक्षण गरिएको छ भने अहिले क्वारेन्टाइनमा रहनेको संख्या ७५ रहेको छ । त्यस्तै नेपालमा हालसम्म २३ लाख ८८ हजार २ सय जनाको कोरोना परीक्षण भएको छ भने १४ हजार ७२४ जना आइसोलेसनमा रहेका छन् ।

May be an image of text
No photo description available.No photo description available.No photo description available.No photo description available.



सम्बन्धित खबरहरु

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

एसीसी पुरुष टी-२० विश्वकपको एशिया प्यासिफिक छनौट खेल्न ३२ खेलाडीको क्लोज क्याम्प शुरु भएको छ । क्लोज क्याम्पमा खेलाडीहरुले प्रशिक्षण

नेपालको अग्रणी निर्जीवन बीमा कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्स (एचइआई) ले दुई प्रतिष्ठित विधामा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएको छ