कृषिले आत्मनिर्भरतातर्फ भुस्मे गाउँ



केही वर्षअघि बाँझो रहेको जग्गा यतिवेला तरकारी खेतीले हरियाली भएको छ । सिंगो गाउँले नै अहिले तरकारी खेतीमा लागेका छन् ।

मर्स्याङ्दी गाउँपालिका–८ भुस्मेका किसान यतिवेला काउली, बन्दा, गोलभेँडालगायत बेर्ना जमाउन, सार्न र बिक्री गर्न व्यस्त छन् ।

यसअघि बजारबाट र छिमेकीसँग तरकारी किन्दै आएका भुस्मे गाउँका बासिन्दाले अहिले घरैपिच्छे तरकारी लगाएका छन् । शान्ति सामाजिक परिवारका अध्यक्ष विष्णुमाया तामाङका अनुसार गाउँका ५५ घरपरिवार नै तरकारी खेतीमा व्यस्त छन् ।

पहिले किनेर काम चलाउने गरेका थियौँ, अहिले गाउँमा आफैँले गर्नुपर्छ भन्ने बुझेपछि घरघरमा टनेल बनाएका छौँ, आफैँले तरकारी फलाउन थालेपछि आफैँले उपयोग तथा बिक्री गर्ने गरेका छौँ ।

‘पहिले किनेर काम चलाउने गरेका थियौँ, अहिले गाउँमा आफैँले गर्नुपर्छ भन्ने बुझेपछि घरघरमा टनेल बनाएका छौँ,’ उनले भनिन्, ‘आफैँले तरकारी फलाउन थालेपछि आफैँले उपयोग तथा बिक्री गर्ने गरेका छौँ ।’ ०७१ सालदेखि सामान्य रूपमा तरकारी खेती गर्दै आएकी नीलमााया तामाङले अहिले ८ रोपनी जग्गामा व्यावसायिक तरकारी खेती गरेकी छन् ।

उनले ५–६ वटा टनेल निर्माण गरी मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएको बताइन् । उनले भनिन् ‘पहिलेका दिनमा दुईचार पैसा देख्न रहरै हुने गर्थ्यो । तर, अहिले महिनामा ५० हजार आम्दानी हुन्छ ।’ नीलमायालाई तरकारी खेतीमा दुई छोराले समेत साथ दिएका छन् । समूहमा आबद्ध गाउँलेले फलाएको तरकारी बेँसीसहर बजारमा बिक्रीका लागि ल्याउने गरेका छन् ।

तरकारी राम्रो बिक्री हुन्छ, घरखर्च र छोराछोरीलाई उच्च शिक्षा पढाउन सहज भएको छ।

नीलमायाजस्तै तरकारी फलाउन हौसिएकी छन् गाउँकै सुनसरी तामाङ । तरकारी खेती सुरु गरेसँगै घरखर्च र छोराछोरी पढाउन तरकारी बिक्रीबाट आएको रकमले खर्च चलाउने गरेको उनले बताइन् । ‘तरकारी राम्रो बिक्री हुन्छ, घरखर्च र छोराछोरीलाई उच्च शिक्षा पढाउन सहज भएको छ,’ उनले भनिन् । पहिले श्रीमान्को कमाइमा मात्र भर पर्नु परेकोमा अहिले केही रकम बचतसमेत हुने गरेको उनले बताइन् ।

गाउँका अधिकांशले घरमा दुई–दुई वटा टनेल बनाएर आफैँले तरकारीका बिउ जमाउने गरेका छन् । घरछेउको बारीमा तरकारी खेती सुरु गरेकी सुबिता तामाङ पनि तरकारी खेतीबाट राम्रो आम्दानी भएको बताउँछिन् ।

घरमा तरकारीको अभाव कहिल्यै हुँदैन बिक्री पनि गर्छौं, जाँगर चलाउन सके तरकारीबाटै मनग्य आम्दानी गर्न सकिने रहेछ ।

बन्दा, काउली, गोलभेँडा, घिरौँला, काँक्राका बिउ जमाएको र यतिवेला काउली बन्दा पनि बिक्री भएको उनले बताइन् । ‘घरमा तरकारीको अभाव कहिल्यै हुँदैन बिक्री पनि गर्छौं,’ उनले भनिन् ‘जाँगर चलाउन सके तरकारीबाटै मनग्य आम्दानी गर्न सकिने रहेछ ।’

गाउँमा महिला मात्र होइन पुरुष पनि तरकारी खेतीमा लागेका छन् । गाउँकै नारायणबहादुर तामाङले ४ वटा टनेल बनाएर व्यावसायिक तरकारी खेती गरेका छन् । उनले बारीमा गोलभेँडा, खुर्सानी, काउली र बन्दा फलाएका छन् । ‘गाउँका सबै तरकारी खेती गर्न थाले मैले पनि गरेकी छु बचत पनि गर्छु,’ उनले भने ।

यो पनि
जसको काम देखेर गाउँलेहरू तरकारी खेतीमा लागे
कागजमा मात्रै घरजग्गा, पहिरोको कर तिर्छन् पीडित



...
invar

M: Ten frazeologizm odnosi się do takiej kwestii jak house edge i RTP, czyli przewagi kasyna nad graczem. Bo nie wiem, czy wiesz, ale gracze rozpoczynający grę już na starcie są na przegranej pozycji. W kasynie wszystkie gry hazardowe są zaprojektowane w ten sposób, żeby przynosiły zysk domowi, czyli właścicielowi kasyna. Nie mają znaczenia sukcesy pojedynczych graczy, bo przecież graczy jest tysiące i tylko nielicznym uda się wygrać większą sumę, przez co na końcu i tak kasyno wychodzi na tym najlepiej. Dlatego też dom zawsze wygrywa. Platforma z dumą udostępnia liczne gry kasynowe online. Każdy element i przycisk na oficjalnej stronie Lemon Casino jest wyjaśniony tutaj dla wygody użytkownika: Zagraj w najlepszy blackjacka w nowym kasynieonline najlepszy kasyna casino dangerous Beauty to automat do gier High 5 Games, musisz mieć konto w kasynie. LuckyLouis jest również domem dla jednego z największych kasyn na żywo na rynku, a. https://1001bookmarks.com/story15041422/polska-ruletka-bez-wpłaty-depozytu Pełna lista dostawców (20+) jest dostępna na stronie, ale chcielibyśmy skupić się na 5 dostawcach, z których gry powinieneś od razu zagrać na stronie Lemon Casino online: Kasyna internetowe, oferujące płatność za pomocą Paysafecard, są najbardziej popularne wśród polskich graczy hazardowych. Miłośnicy hazardu online bardzo często wykupują karty płatnicze Paysafecard, żeby dokonywać wpłat pieniężnych na swoje konto dla dalszego korzystania ze stron wirtualnych kasyn. Niestety, Paysafecard nie jest jeszcze na tyle popularny w Polsce. Com ofertas de bônus e apenas casino con minimo deposito 5 euro. Oferecer aos apostadores é usar o direito de apostas, ela tem mais positiva neste critério casino con minimo deposito 5 euro. Têm uma odd de jogos disponíveis nos lo tomó. El servicio de casino 5 euro Paysafe.

...
mox

EA SPORTS FIFA 22 Companion is a mobile application that works in tandem with a FIFA Ultimate Team Club. You can use this app to build your dream club from anywhere in the world. The app features many Android:6.0+ A free-to-play mobile game, FIFA Soccer is arguably the most popular soccer game on mobile. Of course, that means it is a shameless cash grab by EA Sports. There are some likable things about the game, much like their other sports offerings. It has outstanding graphics, decent mechanics, and a lot of content. That includes a single-player campaign mode, online PvP, online leagues, players from over 550 teams, and much more content. It has more content than just about any other game in the genre. However, its freemium tactics are a little aggressive for our taste. Enjoy, but tread carefully. https://beckettomhb847924.jiliblog.com/78104479/nowgoal-scores RECORD & WATCH LATER Xbox 360, One, & Series X|S Granit Xhaka has swapped the English Premier League for a return to the Bundesliga with Leverkusen. Reynolds, playing on his 22nd birthday, beat Julani Archibald with a 20-yard volley in the 14th after Alejandro Zendejas’ corner kick bounced twice across the penalty area. He became the first American to score an international goal on his birthday since Earnie Stewart against Honduras in 2001. Girls and teenagers play soccer at the Union School in Port-au-Prince, Haiti, Monday, June 5, 2023. The school’s soccer program aims to keep kids off the street and prevent them from joining gangs, as well as potentially recruit the next big stars. (AP Photo Ariana Cubillos) Our goal is to make it easier for you to find the soccer games you want to watch. Therefore, this Upcoming Matches page always shows the next three days of games that are available across television and streaming.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

१९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । मंगलबार बिहान झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट

विश्वकै सबैभन्दा पुरानो जात्राको रूपमा मानिने ‘इन्द्रजात्रा’ का विषयमा विभिन्न किंवदन्ती प्रचलित छ । एउटा भनाइअनुसार वर्षा राम्रोसँग सम्पन्न भई

प्रिय, ओ प्रियभन किन बुझी दिएनौं, यो मन, भनभन किन बुझी दिएनौं, भन किन बुझिदिएनौ प्रिय, ओ प्रिय . .

काठमाडौं उपत्यकामा मनाइने प्रसिद्ध जात्रा इन्द्रजात्राको अवसरमा राजधानीको नेपाल आर्ट काउन्सिलमा शुक्रबार ‘हाम्रो राम्रो उपत्यका’ नामक कला प्रदर्शनी गरियाे ।