English

विदेशी मुद्राको विनिमय दर



नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद मूल्य १२६ रुपैयाँ ५१ पैसा र बिक्रीमूल्या १२७ रुपैयाँ ११ पैसा तोकेको छ । सोमबारका लागि राष्ट्र बैंकले तोकेको विनिमय दरअनुसार युरोपियन युरो एकको खरिदमा १२९ रुपैयाँ २९ पैसा र बिक्रीमा १२९ रुपैयाँ ९१ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ३८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ८० पैसा रहेको छ ।

यसैगरी क्यानेडियन डलर एकको खरिदमूल्य ९८ रुपैयाँ ८८ पैसा र बिक्री मूल्य ९९ रुपैयाँ ३५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ९१ रुपैयाँ ६३ पैसा र बिक्रीमूल्य ९२ रुपैयाँ ०७ पैसा, जापानी येन १० को खरिदमा ९ रुपैयाँ ५० पैसा र बिक्रीमा ९ रुपैयाँ ५४ पैसा, चाइनिज युआवन एकको खरिदमा १८ रुपैयाँ ७६ पैसा र बिक्रीमा १८ रुपैयाँ ८५ पैसा तोकिएको छ ।

त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३३ रुपैयाँ ६८ पैसा र बिक्रीमूल्य ३३ रुपैयाँ ८४ पैसा, कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ५३ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ४३ पैसा र बिक्रीमूल्य २८ रुपैयाँ ५६ पैसा, साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ७१ पैसा र बिक्रीमा ९ रुपैयाँ ७५ पैसा र कुवेती दिनार एकको खरिददर ४१२ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४१३ रुपैयाँ ९९ पैसा रहेको छ ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested