काठमाडौं–हङकङ रुटको टिकट बिक्रीमा यसरी हुँदैछ ठगी



तपाईं यदि नेपालबाट हङकङ जाने सोच्दै हुनुहुन्छ वा हङकङबाट नेपाल आउनेबारे सोच्दै हुनुहुन्छ भने सावधानी अपनाउनु होला । सावधानी ! हो । त्यो पनि अरु कसैसँग होइन, आफ्नै राष्ट्रिय ध्वजावाहक विमान सेवा कम्पनी नेपाल वायुसेवा निगमसँग ।

निगमले टिकट बिक्रीमा अपनाएको बेथिती शैलीले काठमाडौं–हङकङ र हङकङ–काठमाडौं उडान प्रयोग गर्न चाहने यात्रु मर्कामा परेका त छन् नै यसले निगमलाई आर्थिक रुपमा नोक्सानी पनि पुर्याइरहेको छ ।

कसरी ?

काठमाडौंबाट हङकङकालागि निगमको जहाज सातामा एकपटक (सोमवार) र हङकङबाट काठमाडौंका लागि पनि सातामा एकपटक (मंगलवार) उडान भर्छ । यदि तपाईलाई हङकङ वा काठमाडौं जानुछ र तपाईले राष्ट्रिय ध्वजावाहक निगमकै जहाजलाई रोज्नुभयो भने सहजै निर्धारित मुल्यमा टिकट पाउनुलाई ‘भाग्य’ नै सम्झिनुपर्ने हुन्छ । निगमले झण्डै एक महिनापछिको तालिकामा पनि टिकट बुकिङ भइसकेको जनाउँछ, त्यो पनि आधिकारिक रुपमै । त्यसोभए के ती टिकट वास्तविक रुपमा बुकिङ भइसकेका हुँदैनन् ?

यसको जवाफ हो–हुँदैन ।

टिकट न त बुकिङ भएका हुन्छन् न विक्री नै । तर, निगमको काठमाडौंस्थित रिजर्भसेन शाखाका प्रमुखसहितका कर्मचारीको मिलेमतोमा झण्डै एक एक महिना पछाडिको मितिको टिकट समेत उपलब्ध नभएको बताइन्छ । तर तपाईंले काठमाडौंस्थित निगमको कर्मचारीको मिलेमतो रहेको कुनै ट्राभल एजेन्सीमा गएर प्रति टिकट १० हजार रुपैयाँसम्म तिर्न राजि हुनुभयो भने तपाईंले भनेकै बेला निगमको टिकट प्राप्त गर्न सक्नुहुन्छ, काठमाडौं वा हङकङ उड्नका लागि ।

एक त टिकटको मूल्य तोकिएभन्दा बढी तिर्नुपर्छ अर्कोतिर निगमको यो धन्दाबारे जानकार नभएका ब्यक्तिले निगमको जहाज छाडेर अन्य विदेशी कम्पनीको जहाजको टिकट महङ्गो मूल्य तिरेर किन्नुपर्ने हुन्छ ।

निर्धारितभन्दा बढी मूल्य तिरिएको टिकटको पैसा निगमका केन्द्रिय कार्यालयका रिजर्भसेन प्रमुखदेखि केही कर्मचारीसम्मले आपसमा भागबण्डा गर्ने गरेको नेवानि स्रोतको दावी छ ।

यदि बढी मूल्यमा टिकट बिक्री भएन भने क्षमताभन्दा धेरै कम यात्रु लिएर निगमको जहाज काठमाडौं वा हङकङका लागि उड्छ नै । यहि कारण हो, कतिपय स्थितीमा यो रुटमा उड्ने निगमका जहाजका सिटहरु खाली देखिन्छन् ।

अहिले पनि निगमले काठमाडौं–हङकङ उडानको आगामी ३० अगस्टसम्मको सबै टिकट बुकिङ भइसकेको जनाएको छ, वास्तवमा न त ती टिकट बिक्री भएका छन् न त बिक्री नै । अन्तिम समयमा ती टिकट महङ्गोमा किन्न यात्रु बाध्य हुन्छन् । टिकट महङ्गो मुल्यमा विक्री भएन भने सिट खाली राखेर पनि जहाज आफ्नो गन्तब्यमा उड्न बाध्य नै हुनुपर्यो ।

तर, यदि तपाई काठमाडौंस्थित हाभ्रेस्ट, शुभकामना, देउराली, एसएनएस लगायतका ट्राभल एजेन्सीमा सम्पर्क राख्नुभयो र तोकिएको मुल्यभन्दा बढी रकम तिर्न राजी हुनुभयो भने तपाईंका लागि निगमको जहाजबाट काठमाडौं वा हङकङका लागि उडान सहज हुन सक्छ ।

तोकिएको समयमा टिकट विक्री नगरेर लुकाउने नेवानिको यही प्रवृत्तिका कारण काठमाडौंबाट हङकङ जानुपर्ने यात्रुले झनै सास्ती भोग्नुपरेको छ । कोरोना कहरका कारण लामो समयदेखि हङकङ पुग्ने यात्रुले होटलमा क्वारेनटाइनमा बस्नुपर्ने हुन्छ । यसका लागि होटल बुकिङ अग्रिम गर्नुपर्ने हुन्छ । अन्तिम समयमा होटल पाउन मुश्किल हुन्छ,यदि पाइयो भने पनि निकै बढी मुल्य तिर्नुपर्ने हुन्छ । निगमका कर्मचारीको आर्थिक लाभ लिने हुटहुटीले यात्रुले पटक पटक यस्ता सास्ती भोगेका छन् ।

निगमको केन्द्रिय कार्यालयका कर्मचारीको बदमासीको यो श्रृंखला लामो समयदेखि चल्दै आएको छ । ती कर्मचारीहरु यत्तिमै रोकिँदैनन् । उनीहरुले इकोनोमी क्लासको टिकट लिएका यात्रुले केही पैसा दिने हो भने उनीहरुलाई विजनेश क्लासको टिकट पनि थमाइदिन्छन् । इकोनोमी क्लासको भन्दा विजनेस क्लासको टिकट दर महङ्गो हुन्छ, यात्रुलाई यसमा विशेष सुविधा दिइने भएकोले ।

टिकट बिक्रीमा मात्र होइन, निगमका कर्मचारी कार्गोमा पनि ठगी गरिरहेका भेटिन्छन् । काठमाडौंस्थित अन्तरष्ट्रिय विमानस्थलमा रहेको नेपाली डेस्कमा कार्गोमा गरिने ठगी सहजै भेटिन्छ ।

यदि तपाईले ४० किलो तौल बराबरको सामान हङकङ पुर्याउनु छ भने कर्मचारीले ३० किलोको बिल काट्ने र १० किलो तौलको लागत पैसा आफ्नै गोजीमा राख्ने प्रवृत्तिगत रोग पूरानै हो ।

निगमले टिकट विक्रीलाई हिटइट सिस्टम लगेको हुनाले सबैकुरा पारदर्शी हुनेभएकोले टिकट बिक्रीमा गडबडीको सम्भावना हुँदैन, तर सातामा एउटामात्र फ्लाइट र सिट संख्या पनि कम(१५८) मात्र भएकोले काठमाडौं–हङकङ र हङकङ–काठमाडौं रुटमा यात्रा गर्ने यात्रुलाई समस्या परेको हुनसक्छ ।

पर्यटन सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा नेवानिमा भएका बेथितिहरुका सम्बन्धमा असार ६ गते जाँचबुझ तथा छानविन समिति गठन गरेको छ । स्रोतका अनुसार यो समितिले नेवानिका कर्मचारीहरुले यात्रुलाई दिइरहेको सास्ती र ठगीका सम्बन्धमा पनि छानविन गर्नेछ । अहिले जाँचबुझ प्रतिवेदन समितिले पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई बुझाएको छ । उक्त प्रतिवेदनमा हङकङ र जापानमा सार्वजनिक रुपमा प्रतिस्पर्धा नगराई निगमको टिकट बिक्री हुँदै आएको उल्लेख गरिएको छ ।

निगमका कर्मचारी नै ब्यक्तिगत आर्थिक लाभका लागि निगमलाई नोक्सान र यात्रुलाई सास्ती दिन पल्किएपछि निगम घाटामा जानु अस्वभाविक रहेन । यहि कारण हुन सक्छ,निगमलाई हङकङबाट फाइदा त परै जाओस ल्याण्डिङ, पार्किङ लगायत अप्रेसन खर्च उठाउन पनि धौ–धौ छ । यसका लागि पनि कम्तिमा ७५ प्रतिशन सिटका लागि टिकट विक्री भएको हुनुपर्छ । यसै त घाटामा रहेको निगमलाई यहीका केही कर्मचारीका कारण आर्थिक रुपमा झनै चोट पुर्याएको छ । निगमको साखको प्रश्न आफ्नो ठाउँमा छँदैछ ।

निगमको प्रधान कार्यालयकी प्रवक्ता अर्चना खड्का भने पहिले टिकट लुकाउने र अन्तिम समयमा मिलेमतो रहेको ट्राभल एजेन्सीमार्फत टिकट विक्री गरेर यात्रुलाई दुख दिएको गुनासो अस्विकार गर्छिन । यस सम्बन्धमा लिखित रुपमा कुनै गुनासो नआएको प्रवक्ता खड्का बताउँछिन । ‘ निगमले टिकट विक्रीलाई हिटइट सिस्टम लगेको हुनाले सबैकुरा पारदर्शी हुनेभएकोले टिकट बिक्रीमा गडबडीको सम्भावना हुँदैन,’ प्रवक्ता खड्काले मेरोलाइफस्टाइलसँग भनिन्, ‘तर सातामा एउटामात्र फ्लाइट र सिट संख्या पनि कम(१५८) मात्र भएकोले काठमाडौं–हङकङ र हङकङ–काठमाडौं रुटमा यात्रा गर्ने यात्रुलाई समस्या परेको हुनसक्छ ।’

हामीलाई इमेल गरेर समस्याबारे अबगत गराइदिनुभयो भने पक्कै पनि छानविन हुन्छ ।

प्रवक्ता खड्काले टिकटमा यदि कालोबजारी भएको कुनै गुनासो भए लिखित जानकारी दिन पनि आग्रह गरिन् । उनले भनिन्, ‘हामीलाई इमेल गरेर समस्याबारे अबगत गराइदिनुभयो भने पक्कै पनि छानविन हुन्छ ।’

स्रोतका अनुसार काठमाडौं–हङकङ रुटमा भइरहेको टिकटलाई नेवानीको केन्द्रिय कार्यालयका रिजर्भेसन म्यानेजर शिशिर ज्ञवालीले नै ब्यवस्थित गर्न चाहेको देखिदैन । कतै यो रुटमा यात्रुले भोग्नुपरेको समस्याको कारक उनै ज्ञवाली त होइनन् ? हामीले यो रुटको टिकट विक्रीको जिम्मेवारी लिएर बसेका नेवानि केन्द्रीय कार्यालयका ज्ञवालीसंग बुझ्ने प्रयास गर्यौ । रिजर्भेसन म्यानेजर ज्ञवालीलाई मेरोलाइफस्टाइलले यससम्बन्धमा बुझ्नका लागि पटक पटक फोन र म्यासेज गर्यो । तर चार दिनसम्मको प्रतिक्षापछि पनि म्यानेजर ज्ञवाली भने सम्पर्कमा आउन चाहेनन् ।

यो पनि…
आयल निगमको कोष रित्तियो, दुई सातापछि नै पेट्रोल खरिदमा समस्या हुनसक्ने
वायुसेवा निगम : अब काठमाडाैं-रियाद सीधा उडान, भाडा कति ?



...
turantnar

Have reasonable organ function as documented by metabolic chemistry profile propecia prescription

...
turantnar

mag 3 lasix renal scan However, he and other researchers say that this study shows only a correlation, so it does not prove that being a behavioural researcher or working in the United States causes the more extreme results

...
Drermajam

Acidic hydrolysis of the primary silyl ether protective group, followed by acetylation of the alcohol and Cu II mediated aromatization of the A ring enone, leads to phenol 4 propecia reddit

...
Moitutt

For each experiment three replicates for each experimental condition were assayed canadian pharmacy for viagra

...
sivataugs

A very simple blood test will customs seize viagra

...
shoumoumb

3 Regions such as the anterior cingulate area ACA and amygdala 1AMG also may be recruited into the expanded circuit do porn stars take viagra

...
Adveple

They also stock peptides, human growth hormone HGH supplements, Anti estrogen drugs, nootropics, and testosterone boosters for TRT ivermectin side effects See a doctor immediately if you experience sudden weakness and or paralysis in the arms or legs, sudden difficulty speaking, walking, difficulty holding things, or difficulty thinking

...
Keshoca

Birth Control Pill Use tadalafil cialis

...
Uningpild

Connie, USA 2022 06 19 12 46 20 what is nolvadex used for The decision to continue or terminate the pregnancy must be made by a woman who has been fully informed of the evidence, or lack thereof, regarding termination of pregnancy and survival in this unique group of breast cancer patients

...
nedeMoozy

priligy 30mg tablets 2008 Aug; 88 2 582S 586S

...
Maydaygax

The relative risks in these strata for both of the samples are imprecise; the proportions of women in both samples who fell into these strata were small buy cialis without prescription The effect was reversible after discontinuation of the treatment or with dosage reduction

...
Fapexpads

I did that for Farrah Fawcett to a certain extent later, when she was diagnosed with anal cancer lasix uses Senior brother, I have come out of the bottle, you should pick me up

...
Deftdiess

Sonographic and electrodiagnostic evaluations in patients with aromatase inhibitor related arthralgia generique 20 levitra 20mg In 2006, she was diagnosed with infiltrative ductal carcinoma of the right breast, which was treated with right sided wide excision and Level 2 axillary clearance

...
Enemexept

clomid side effects for men For this, we performed multicolor flow cytometry analysis Fig

...
ceteraree

168 Based on a comparative study the general recommendation of using compression after foam sclerotherapy of the great saphenous vein as a routine has recently been questioned stromectol acheter 2000 Jan; 5 1 107 15

...
orikige

The blog covers the gamut of men s health issues, from infertility to hormones to vasectomy reversal doxycycline half life asacol fexofenadine hydrochloride montelukast sodium tablets NEWARK Now is the time to have your child immunized for school

...
Squancy

02 for cohort studies, and a combined OR 0 lasix and calcium levels Estradiol cypionate 1

...
RenaldoCak

With thanks. Fantastic stuff!

...
KeithAnype

Excellent facts. Thanks. pharmacy tech degree online [url=https://sopharmsn.com/]best online pharmacy for generic cialis[/url] canadian pharmacy prescription

...
Brandongaula

Many thanks. Quite a lot of forum posts! buying drugs from canada online [url=https://canadapharmacyspace.com/]highest rated canadian pharmacies[/url] pharmacy technician schools online

...
Scieste

The half life of Testosterone Cypionate is 10 12 days Boldenone Undecylenate half life is 14 days tamoxifen vs arimidex

...
Ornadia

priligy tablets price Because all of the symptoms that present with a heart attack Гў I was pretty much having them all

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

बुधबार सुनको मूल्य प्रतितोला एक लाख ६ हजार तीन सय रूपैयाँ पुगेको छ। मंगलबारको तुलनामा यो प्रतितोला पाँच सय रूपैयाँले

नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदरअनुसार बुधबार अमेरिकी डलरको भाउ बढ्दा अन्य मुद्राको भाउ घटेको

लागातार चौथो दिन पनि सेयर बजार परिसूचक नेप्से घटेको छ। मंगलबार नेप्से परिसूचक १५.७४ अंकले घटेर बजार बन्द हुँदा २,१११

हङकङमा तुलसीकुमार गुरुङद्वारा लिखित र वि विल राइज फाउन्डेसनद्वारा प्रकाशित आत्मकथा ‘तुलसी’को लोकार्पण गरिएको छ। गुरुङ वि विल राइज फाउन्डेसन,

Suggested