English

आजको विदेशी मुद्राको विनिमयदर



अमेरिकी डलरको खरिदमूल्य १२७ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्री मूल्य १२८ रुपैयाँ ०८ पैसा छ ।

नेपाल राष्ट्र बैंकले आइतबारको विदेशी मुद्रा सार्वजनिक गरेको विनिमयदर अनुसार युरोपियन युरो एकको खरिदमा १२९ रुपैयाँ, ४२ पैसा, बिक्रीमा १३० रुपैयाँ ०३ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ १९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९९ रुपैयाँ ०६ पैसा र बिक्रीमा ९९ रुपैयाँ ५३ पैसा, सिंगापुरे डलर एकको खरिदमा ९१ रुपैयाँ ६७ पैसा र बिक्रीमा ९२ रुपैइाँ १० पैसा तोकिएको छ ।

जापनिज येनको खरिदमा ९ रुपैयाँ २८ पैसा र बिक्रीमा ९ रुपैयाँ ३२ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९४ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३३ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३४ रुपैयाँ ०८ पैसा, कतारी रियला एकको खरिदमूल्य ३४ रुपैयाँ ८७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ०४ पैसा, युएई दिरहम एकको खरिदमूल्य ३४ रुपैयाँ ७१ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ८७ पैसा, मलेसियन एकको खरिददर २८ रुपैयाँ ६३ पैसा र बिक्रीदर २८ रुपैइाँ ७७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९ रुपैयाँ ७६ पैसा रहेको छ भने कुवेती दिनार एकको खरिदमूल्य ४१४ रुपैयाँ ४२ पैसा र बिक्रीमूल्य ४१६ रुपैयाँ ३७ पैसा तोकिएको छ ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्विट्जरल्यान्डमा भएको जेनेभा मोटर सोमा चिनियाँ बिवाइडी ब्रान्डका दुईवटा मोडलका गाडी टप थ्रीमा परेका छन् । ‘वल्र्ड कार अवार्ड २०२४’ का

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

हिमालय एअरलाइन्स्, नेपालको पहिलो र एक मात्र IOSA (IATA अपरेशनल सेफ्टी अडिट) मा दर्ता भएको वायुसेवा बनेर नेपालको उड्डयन क्षेत्रको