English

सांसद घनश्याम खतिवडाको प्रश्न–नागरिकतामा सार्क मुलुकका भन्दा खुकुलो प्रावधान किन ?



नेकपा एमालेका सांसद घनश्याम खतिवडाले सरकारले प्रस्तुत गरेको नागरिकता विधेयक संविधान प्रतिकुल भएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा मुल संशोधनकर्ताको तर्फबाट बोल्दै दक्षिण एसीयाली मुलुकहरूको भन्दा नेपालमा नागरिकता किन सहज तरिकाले दिन खोजिएको हो ? भन्दै प्रश्न पनि गरेका छन् ।

‘नागरिकता ऐन खुकुलो भएका कारण मुलुकको अस्तित्व खतरामा नपरोस्, अझै समय छ, सचेततापूर्वक अझ छलफल गरौं,’ खतिवडाले बैठकमा भने, ‘सार्कका अन्य मुलुकभन्दा खुकुलो व्यवस्था राखेर विधेयक पेस भएको छ, यो किन गरिएको हो ? नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्र वैवाहिक अंगिकृत दिनुपर्ने भन्ने पूर्ववत् सहमतिलाई किन लत्याएर विधेयक ल्याइएको हो ?

प्रतिनिधिसभा बैठक जारी छ ।

यो पनि…
नेपाली महिलाले बिहे गरेर ल्याउने विदेशी पुरुषलाई नागरिकता दिनुपर्छ : कृष्णप्रसाद दाहाल
विवाह गरेर आएलगत्तै विदेशी महिलालाई नागरिकता दिने व्यवस्था देश हितविपरीत छ : गंगा चौधरी



...
GeorgesiC

As I told you earlier, we have already used a similar service. It is very important to choose the team, which has long been on the market. Do not risk your money and health! It seems that this problem is discussed [url=https://csabv.online/travel/]Here[/url] I consider you as my teacher and I thank you for your videos. Tell me, do you expect me to continue our conversation in personal correspondence or can we communicate here? I want to fulfill my promise, Recently there was related article [url=https://lksvzhb.space/things/]On this site[/url] [url=https://qakvk.online/guide/]guide[/url] [url=https://dvinvest.com.br/aprenda/blog/topo-duplo-saiba-como-identificar-e-tirar-proveito]Whats Worth Watching with TV Guide Magazine[/url] [url=http://comhotel.ru/product/rapis-palma-shirokolistnaya-120-240-sm-189/]Bebe Rexha - I Got You Lyrics [HOST][/url] [url=https://losguerrerosdeoracion.com/?dwqa-question=solo-travel-tips-manila-philippines]Solo Travel Tips: Manila, Philippines[/url] [url=https://melmii.mn/post/217]Online Travel Agents (OTAs)[/url] [url=https://www.megamartbd.com.bd/product/singleproduct/117]TOP 3 EU Countries - Salaries[/url] [url=https://www.moy-recept.ru/rec/1055]16 places worldwide to get free accommodation in exchange for work[/url] [url=https://www.ncaseao.org/blog-detail/government-nca-s-eao-hold-informal-meeting-to-discuss-the-peace-process]Kaohsiung Hotel Deals[/url] [url=https://melmii.mn/post/8]48 HOURS IN SANTORINI, GREECE - TRAVEL VLOG -[/url] [url=http://kousaiclub-sp.com/club/38]What are the different accommodation categories?[/url] [url=https://www.djmarkyp.com/guestbook.php]Orange County's tourism tax collections down[/url] [url=https://losguerrerosdeoracion.com/?dwqa-question=baldis-basics-hungry-shorts]Baldi's Basics HUNGRY #Shorts.[/url] [url=http://msmark.com/blog/presse/ms-mark-se-dveloppe]Build Your Trip Fantasy Travel of Greece[/url] [url=https://www.moy-recept.ru/rec/169]Over the Border - RWH Part One[/url] [url=https://usdnaira.com/blog/how-buy-bitcoins-nigeria?page=6223]The Greatest Holidays of Australia Australian Traveller[/url] 8b571fd

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो