English

काठमाडौंको जोरपाटीमा बोरिङ खन्दा निस्कियो ग्याँस



काठमाडौंको जोरपाटी चोक नजिकै बोरिङ खन्ने क्रममा ग्याँस निस्किएको छ । चामुण्डा मन्दिर गेटनजिकै रहेको सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा ग्याँस निस्किएको हो ।

ग्याँससँग निस्किएको माटो, बालुवाको लेदो झण्डै १०० मिटरमाथिसम्म उडेको छ । जसकारण जोरपाटी छेउछाउका घरहरु हिलाम्मे भएका छन् ।

मंगलबार बिहान करिव १०ः१५ बजेदेखि सुरु निस्किएको उक्त ग्याँस अहिलेसम्म पनि रोकिएको छैन । जसको थप अनुसन्धानका लागि खानी विभागका भूगर्भविद्हरु आइसकेका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested