English

आजको विदेशी मुद्राको विनिमय दर



नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि एक अमेरिकी डलरको खरिद दर १२६.१८ पैसा र विक्री दर १२६.७८ पैसा तोकेको छ । पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ ।

यस्तै, युरो १ को खरिद दर १३१.५९ पैसा र विक्री दर १३२.२२ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिद दर ८५.९९ पैसा र विक्री दर ८६.४० पैसा रहेको छ ।

जापानी येन १० को खरिद दर ९.३३ पैसा छ भने विक्री दर ९.३८ पैसा रहेको छ । यस्तै, चाइनिज युआन १ को १८.८३ पैसा र विक्री दर १८.९२ पैसा रहेको छ ।

कतार रियाल १ को खरिद दर ३४.४५ पैसा र विक्री दर ३४.६१ पैसा रहेको छ । साउदी अरब रियाल १ को खरिद दर ३३.६३ र विक्री दर ३३.७९ पैसा रहेको छ ।

याे पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
थप कमजोर बन्यो नेपाली रुपैयाँ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested