English

आज विदेशी मुद्राको विनिमय दर



नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि एक अमेरिकी डलरको खरिददर १२६.०६ पैसा र विक्रीदर १२६.६६ पैसा तोकेको छ । पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ ।

यस्तै युरो १ को खरिददर १३१.२८ पैसा र विक्रीदर १३१.९० रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६.७० पैसा र विक्रीदर ८७.१२ पैसा रहेको छ ।

जापानी येन १० को ९.२४ पैसा रहेको छ । विक्रीदर ९.२८ पैसा रहेको छ । यस्तै, चइनिज युआन १ को १८.८२ पैसा विक्रीदर १८.९२ पैसा रहेको छ ।

कतार रियाल १ को ३४.४१ पैसा रहेको छ । बिक्रीदर ३४.५७ पैसा रहेको छ । साउदी अरब रियाल १ को खरिददर ३३.६० र विक्रीदर ३३.७६ पैसा रहेको छ ।

याे पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
थप कमजोर बन्यो नेपाली रुपैयाँ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्विट्जरल्यान्डमा भएको जेनेभा मोटर सोमा चिनियाँ बिवाइडी ब्रान्डका दुईवटा मोडलका गाडी टप थ्रीमा परेका छन् । ‘वल्र्ड कार अवार्ड २०२४’ का

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

हिमालय एअरलाइन्स्, नेपालको पहिलो र एक मात्र IOSA (IATA अपरेशनल सेफ्टी अडिट) मा दर्ता भएको वायुसेवा बनेर नेपालको उड्डयन क्षेत्रको

‘स्ट्रिक्स प्रोफेसनल’ले आफ्नो नयाँ कलेक्सन ‘मर्कुरिअल’ सार्वजनिक गरेको छ । यो प्रदर्शनी विशेष गरी सैलुन व्यवसायी र हेयर स्टाइलिस्ट लक्षित