English

सेयर बजारमा उत्साह



अन्दोलनरत लगानीकर्ताहरुको माग पुरा हुने भएपछि शुक्रबारको सेयर कारोबारमा सुधार देखिएको छ । निरन्तरजसो घटिरहेको सेयर बजार आज भने सामान्य बढेको छ । शुक्रबार नेप्से सूचक १३.७८ अंकले बढेर १८६२.०६ विन्दुमा पुगेको हो ।

आज २२३ कम्पनीको ३५ लाख ४१ हजार ५३७ कित्ता सेयर किनबेच भएर १ अर्ब १५ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज कारोबार भएका १३ वटा उपसुचक मध्ये १२ वटा उपसमुहको सूचक सकारात्मक भएका छन् । म्युच्युअल फण्ड बाहेक सबै उपसमुहको सूचक सकारात्मक भएका हुन् ।

फाइनान्स उपसमुहको सूचक सर्वाधिक १.९१ प्रतिशतले बढ्दा म्युचुअल फण्ड उपसमुहको सूचक ०.६७ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा आज कुमारी बैंक शिर्ष स्थानमा रहेको छ । कुमारी बैंकको ८ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । यस्तै ङादी ग्रुप पावरको पनि ६ करोड ३१ लाख रुपैयाँ भन्दा बढीको शेयर किनबेच भएको छ ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
बुधबार सेयर बजारमा उल्लेख्य सुधार



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested