कोटेश्वरमा माधव नेपाल र मन्त्रीहरुबीच चर्काचर्की, बाहिरिन दुई शर्त



मन्त्रीमण्डल हेरफेर गर्ने स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन गराउन सहयोगी भूमिका खेल्न नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले गरेको निर्देशनलाई दुई जना मन्त्रीले असहमति जनाएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रीमण्डल हेरफेर गर्न दबाब दिएर कोटेश्वरस्थित निवास फर्किएका नेपालले पार्टीका मन्त्रीहरुलाई सहज तरिकाले फिर्ता हुन गरेको निर्देशनप्रति मुख्यतः पर्यटनमन्त्री प्रेम आले र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले असहमति प्रकट गरेका हुन् ।

हामीलाई किन हटाउनु पर्यो, हामीले राम्रै काम गरिरहेका छौँ, फोहोर ब्यवस्थापनको कार्य मेरै पहलमा सम्पन्न भइरहेको छ, अब त्यो कार्य निष्कर्षमा पुग्ने अवस्थामा छ । अन्य काम पनि भइरहेका छन् ।

कोटेश्वरस्थित नेपाल निवासमा पुगेका सबै मन्त्रीलाई ‘पार्टीले मन्त्री फेर्ने निर्णय लिईसकेको छ, तपाईहरुले सहयोग गर्नुहोस’ भन्ने प्रस्ताव गरे लगत्तै सहरी विकासमन्त्री झाँक्रीले आपत्ति जनाएकी थिइन् ।

‘हामीलाई किन हटाउनु पर्यो, हामीले राम्रै काम गरिरहेका छौँ, फोहोर ब्यवस्थापनको कार्य मेरै पहलमा सम्पन्न भइरहेको छ, अब त्यो कार्य निष्कर्षमा पुग्ने अवस्थामा छ । अन्य काम पनि भइरहेका छन्,’ नेपाल समक्ष मन्त्री झाँक्रीले आक्रोशित हुँदै भनिन्, ‘राम्रो काम गरिरहेको अवस्थामा पनि हामीलाई हटाउनु हुन्छ भने मेरा लागि अध्यक्ष मरेतुल्य बराबर हुनुभयो ।’

झाँक्रीले कोटेश्वरस्थित निवासमा बाहिर नै सुनिने गरी अध्यक्ष नेपालको प्रस्तावलाई अस्वीकार गर्दै चर्को स्वरमा बोल्न थालेपछि स्थिति असामान्य बनेको थियो । कोटेश्वरस्थित निवासमा अध्यक्ष नेपाल र मन्त्री झाक्रीले चर्को स्वरमा असहमति प्रकट गरेपछि स्वास्थ्य मन्त्री बिरोध खतिवडाले ढोका नै लगाएर आवाज बाहिर आउन नदिएका एक प्रत्यक्षदर्शीले बताए ।

उता, दुई जना सांसदसहित गएका पर्यटनमन्त्री आले स्थायी कमिटीको निर्णय सच्चाएर धनबहादुर बुढालाई मन्त्री बनाउनु पर्ने शर्त राखेका थिए । ‘एकजना महिला पनि सिफारिस भएका छैनन्, भुगोलअनुसार मन्त्रीमण्डलमा समावेश गर्नुपर्ने त्यो पनि भएको छैन, यस्तो तरिकाले मन्त्रीमण्डल कसरी हेरफेर गर्नुहुन्छ ?’ आफूहरूलाई हटाउने भए एक जना महिला समावेश गरेर धनबहादुरलाई मन्त्री बनाउन उनले प्रस्ताव गरेका थिए ।

स्थायी कमिटी बैठकले गरेको निर्णय कच्चा भएको र निर्वाचनसम्म बहालवाला मन्त्रीहरुलाई नै निरन्तरता दिनु पर्ने माग राखेपछि अध्यक्ष नेपालले ‘पार्टीले निर्णय गरिसकेको’ भन्दै मन्त्रीहरुको प्रस्ताव अस्विकार गरेका थिए ।

तपाईहरुको प्रस्तावका बारेमा म पार्टीमा छलफल गराउँछु, के निष्कर्ष आउँछ, त्यही अनुसार जाउँला । तर, तपाइँहरू सहज तरिकाले ढोका खोलिदिनुहोस् ।

स्वास्थ्य मन्त्री खतिवडा र श्रम मन्त्री कृष्णकुमार श्रेष्ठ भने बैठकमा नरम भएर प्रस्तुत भएका थिए । ‘मन्त्रीमण्डल हेरफेर गर्ने निष्कर्षमा पुग्नु नै भएको हो भने दुईवटा बिषय लागू गरिदिनुहोस– पहिलो राष्ट्रिय सभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने समयसम्म कुर्नुहोस, दोस्रो स्थायी कमिटी बैठकको निर्णय सच्याएर मन्त्रीमण्डलमा महिलासहित समावेशी र समानुपातिक प्रतिनिधित्व गराउनुहोस ’, मन्त्रीद्वयले प्रस्ताव गरेका थिए ।

कोटेश्वरमा उपस्थित मन्त्रीहरुले मुख्यतः दुईवटा शर्त राखेपछि अध्यक्ष नेपालले सो बिषयमा बैठकमा छलफल गर्ने जनाएका छन् । ‘तपाईहरुको प्रस्तावका बारेमा म पार्टीमा छलफल गराउँछु, के निष्कर्ष आउँछ, त्यही अनुसार जाउँला । तर, तपाइँहरू सहज तरिकाले ढोका खोलिदिनुहोस’, बैठकमा अध्यक्ष नेपालले भनेका थिए ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार दुईवटा शर्तमा अध्यक्ष नेपालले पुनर्विचार गर्ने जनाएपछि झाँक्री र आले केही नरम देखिएका छन् ।

याे पनि:
मन्त्रीहरू हेरफेर विषयमा माधव नेपालले के भने ?



...
Cristina

Hi there! I could have sworn I've been to your blog before but after going through a few of the posts I realized it's new to me. Regardless, I'm definitely happy I found it and I'll be bookmarking it and checking back regularly! my blog helloworld

...
Willis

Whats up are using Wordpress for your blog platform? I'm new to the blog world but I'm trying to get started and set up my own. Do you require any html coding knowledge to make your own blog? Any help would be greatly appreciated! Here is my page helloworld

...
किन अवरुद्ध भयो रामकुमारीको गला ? - Mero LifeStyle Mero LifeStyle

[…] पनि :कोटेश्वरमा माधव नेपाल र मन्त्रीहरुबी…वामदेव गौतमले नयाँ पार्टी घोषणा […]

...
Kendrick

Ставки на спорт , Ставки на киберспорт/Sports betting, online casino deposit bonuses 100% Registration+500% Bonus First deposit Here is my web page ... Ставки на киберспорт Ставки на спорт

...
Kris

My relatives all the time say that I am killing my time here at web, except I know I am getting know-how all the time by reading thes fastidious articles. My website - bandar togel terpercaya

...
Delores

It's very straightforward to find out any matter on net as compared to textbooks, as I found this paragraph at this web site. Here is my web page bandar togel terpercaya

...
१० सांसदले बुझाए आठ बुँदे पत्र - Mero LifeStyle Mero LifeStyle

[…] याे पनि…मन्त्रीहरू हेरफेर विषयमा माधव नेपालले के भने ?कोटेश्वरमा माधव नेपाल र मन्त्रीहरुबी… […]

...
Maritza

Today, I went to the beachfront with my kids. I found a sea shell and gave it to my 4 year old daughter and said "You can hear the ocean if you put this to your ear." She put the shell to her ear and screamed. There was a hermit crab inside and it pinched her ear. She never wants to go back! LoL I know this is entirely off topic but I had to tell someone! Also visit my blog ... https://autoverkopenzonderkeuring.be/

...
Sonja

We're a group of volunteers and opening a new scheme in our community. Your site offered us with valuable information to work on. You've performed an impressive activity and our whole community will probably be grateful to you. My web site: bandar toto macau

...
Velma

I for alll time emailed thus website post page to all my contacts, since if like to read it next my links will too. Here is my web blog: سایت معتبر علمی

...
Kimberley

I've learn several good stuff here. Certainly worth bookmarking for revisiting. I wonder how a lot effort you put to create this sort of great informative website. Here is my web page: 인스타그램아이디판매

...
Karol

When I originally left a comment I appear to have clicked on the -Notify me when new comments are added- checkbox and from now on each time a comment is added I receive 4 emails with the same comment. There has to be a way you can remove me from that service? Cheers! Also visit my site - viraje; viraje.ir,

...
Madonna

رپورتاژ خبری Also visit my blog رپورتاژ اگهی

...
Marshall

Hmm it appears like your website ate my first comment (it was super long) so I guess I'll just sum it up what I had written and say, I'm thoroughly enjoying your blog. I too am an aspiring blog blogger but I'm still new to the whole thing. Do you have any recommendations for beginner blog writers? I'd really appreciate it. Also visit my site: bitcoin faucet

...
Margarito

Thank you, I've just been searching for information about this topic for a long time and yours is the best I have found out till now. But, what in regards to the bottom line? Are you certain about the supply? Also visit my site designon

...
Conrad

Hi there! I know this is kinda off topic but I was wondering if you knew where I could find a captcha plugin for my comment form? I'm using the same blog platform as yours and I'm having trouble finding one? Thanks a lot! Feel free to visit my webpage: bandar togel paling di percaya

...
Rebecca

Heya! I'm at work browsing your blog from my new iphone! Just wanted to say I love reading through your blog and look forward to all your posts! Carry on the excellent work! My web page: 2306

...
Emelia

Hi there, all is going well here and ofcourse every one is sharing information, that's truly good, keep up writing. Also visit my blog post :: ceri138

...
Kurt

That is a good tip particularly to those fresh to the blogosphere. Short but very precise information… Thanks for sharing this one. A must read article! Feel free to visit my webpage - 페이스북아이디판매

...
Corinne

My partner and I stumbled over here from a different website and thought I should check things out. I like what I see so i am just following you. Look forward to looking into your web page again. Here is my web-site: bandar toto macau

...
Ngan

I’m not that much of a online reader to be honest but your sites really nice, keep it up! I'll go ahead and bookmark your site to come back down the road. All the best My website; bandar toto macau

...
Inez

Ставки на спорт , Ставки на киберспорт Ставки на киберспорт Ставки на спорт

...
Carla

Wow, incredible weblog format! How lengthy have you ever been blogging for? you make blogging look easy. The total look of your site is excellent, as well as the content! Take a look at my site :: bandar togel

...
Denese

Hi to every body, it's my first pay a visit of this blog; this weblog carries awesome and in fact excellent data designed for readers. My blog: helloworld

...
Levi

Very nice post. I simply stumbled upon your blog and wanted to say that I've really loved surfing around your weblog posts. In any case I'll be subscribing on your rss feed and I hope you write again soon! Look into my site; youtubemp4

...
Hiram

I got this web site from my friend who shared with me concerning this site and now this time I am visiting this site and reading very informative content here. My web page - мелазма

...
Felipe

Aw, this was an extremely nice post. Finding the time and actual effort to make a top notch article… but what can I say… I put things off a whole lot and never manage to get nearly anything done. My site ... sarang777

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात । नेपालका वनजङ्गलमा

सरकारले लगातार दश वर्षदेखि सार्वजनिक गर्दै आएको तथ्य र तथ्याङ्कले चामलको परनिर्भरता अकासिएको पुष्टि हुन्छ । आर्थिक वर्ष २०६९/७० मा

अरुण नदीमा निर्माण हुन लागेको अपर अरुण जलविद्युत् आयोजनाबाट सङ्खुवासभाका बासिन्दाले बढीभन्दा बढी लाभ लिन पाउनुपर्ने माग गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत् बिक्री

Suggested