English

टिकेन सेयर बजारमा उत्साह



बुधबार सेयर बजार फेरि ओरालो झरेको छ । आज नेप्से सूचक ३१.२१ अंकले घटेर १८९३.५३ विन्दुमा आएको छ । मंगलबार केही सुधार भएको बजार बुधबार फेरि ओरालो यात्रामै लागेको हो ।

आज ८४ करोड ३७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २२९ कम्पनीको ३० लाख ३४ हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

सबै समूहका सूचक घटेका छन् । २ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकममा ३ करोड ३९ लाख रुपैयाँसहित नबिल बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल बैंक र नेपाल लाइफ इन्सुरेन्स रहेका छन् ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
बुधबार सेयर बजारमा उल्लेख्य सुधार



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो