एघार महिनामा २ खर्ब ६७ अर्बको पेट्रोलियम पदार्थ भारतबाट आयात



नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा २ खर्ब ६७ अर्ब २९ करोड ९८ लाख ४२ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपीजी ग्यास भारतबाट आयात गरेको छ ।

भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको डिजेल, पेट्रोल र एलपीजी ग्यास नेपाल भित्रिएको हो ।

सो अवधिमा नेपालले भारतबाट १ खर्ब ४५ अर्ब २१ करोड ९३ लाख ५० हजार रुपैयाँको डिजेल आयात गरेको छ ।

पछिल्लो ११ महिनामा ६२ अर्ब ९१ करोड ९८ लाख ४६ हजार रुपैयाँको पेट्रोल नेपाल भित्रिएको छ ।

विभागका अनुसार सोही समयमा ५९ अर्ब १६ करोड ६ लाख ४७ हजार रुपैयाँको एलपीजी ग्यास नेपालले आयात गरेको छ । सो अवधिमा नेपालले ४८ करोड ९७ लाख १६ हजार १४० केजी एलपीजी ग्यास आयात गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को पहिलो ११ महिनामा नेपालले भारतबाट १ खर्ब ४१ अर्ब ४० करोड १४ लाख २२ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपीजी ग्यास आयात गरेको थियो ।

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालले १ खर्ब २५ अर्ब ८९ करोड ८४ लाख २० हजार रुपैयाँ बढीको डिजेल, पेट्रोल र एलपीजी ग्यास भारतबाट आयात गरेको छ ।

यो पनि…
जेठको पहिलो हप्तासम्म २ खर्ब ५७ अर्बको पेट्रोलियम पदार्थ आयात
नौ महिनामा भारतबाट दुई खर्बको पेट्रोलियम पदार्थ आयात



...
११ महिनामा ३४ अर्बभन्दा बढीको तरकारीजन्य वस्तु भित्रियो - Mero LifeStyle Mero LifeStyle

[…] १९ हजार रुपैयाँको तरकारीजन्य वस्तु आयात गरेको छ […]

...
सरकारी कार्यालयमा विद्युतीय सवारी - Mero LifeStyle Mero LifeStyle

[…] पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । मन्त्रिपरिषद्को […]

...
घट्यो पेट्रोल र डिजेलको मूल्य - Mero LifeStyle Mero LifeStyle

[…] पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार बसेको […]

...
Marla

An intriguing discussion is worth comment. There's no doubt that that you ought to write more on this subject matter, it may not be a taboo matter but typically people don't speak about these issues. To the next! Kind regards!! Check out my page ... mpo slot777

...
Wrrzitly

descriptive essay sample spm essay world war 1 propaganda https://essayrightversion.com/

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

बर्खाको समय । अनकन्टार भिर र जङ्गलको बाटो हुँदै ६०० बढी भेडाका बथान चरनका लागि म्याग्दीको धौलागिरि गाउँपालिकामा पर्ने धौलागिरि

नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात । नेपालका वनजङ्गलमा

सरकारले लगातार दश वर्षदेखि सार्वजनिक गर्दै आएको तथ्य र तथ्याङ्कले चामलको परनिर्भरता अकासिएको पुष्टि हुन्छ । आर्थिक वर्ष २०६९/७० मा

शुक्रबार दुई घण्टाका लागि खुलेको सेयर बजारमा नेप्से सूचक ८ अंकले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेन्जकाक अनुसार यस

Suggested