विदेशी मुद्राको विनिमय दर



नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १२४ रुपैयाँ ६२ पैसा र बिक्री दर १२५ रुपैयाँ २२ पैसा रहेको छ । युरोपियन युरो एकको खरिददर १३० रुपैयाँ ८५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४८ पैसा छ ।

अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ ३७ पैसा र बिक्रीमा ८६ रुपैयाँ ७९ पैसा र क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९६ रुपैयाँ १२ पैसा रहेको छ ।

यसैगरी चिनियाँ युआन एकको खरिदमूल्य १८ रुपैयाँ ५५ पैसा र बिक्रीमूल्य १८ रुपैयाँ ६४ पैसा, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २३ पैसा र बिक्रीमा ९ रुपैयाँ २८ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३३ रुपैयाँ २१ पैसा र बिक्रीमूल्य ३३ रुपैयाँ ३७ पैसा र कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ २२ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ३८ पैसा रहेको छ ।

याे पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
थप कमजोर बन्यो नेपाली रुपैयाँ



...
विदेशी मुद्राको आजको विनिमय दर - Mero LifeStyle Mero LifeStyle

[…] आज शुक्रबारका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २५ रुपैयाँ ५९ पैसा तोकेको […]

...
डलरको भाउ थामियो - Mero LifeStyle Mero LifeStyle

[…] आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी […]

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात । नेपालका वनजङ्गलमा

सरकारले लगातार दश वर्षदेखि सार्वजनिक गर्दै आएको तथ्य र तथ्याङ्कले चामलको परनिर्भरता अकासिएको पुष्टि हुन्छ । आर्थिक वर्ष २०६९/७० मा

शुक्रबार दुई घण्टाका लागि खुलेको सेयर बजारमा नेप्से सूचक ८ अंकले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेन्जकाक अनुसार यस

अरुण नदीमा निर्माण हुन लागेको अपर अरुण जलविद्युत् आयोजनाबाट सङ्खुवासभाका बासिन्दाले बढीभन्दा बढी लाभ लिन पाउनुपर्ने माग गरेका छन् ।

Suggested