English

कुकुरलाई २४ लाख तलब !



एकातिर कोरोनाको कारण विश्व अर्थतन्त्रमा मन्दी आइरहेको छ भने अर्कोतिर करोडौँ मानिस जागिर नपाएर हैरान छन् । तर एक कम्पनीले भने कुकुरलाई २० हजार डलर तलब दिने घोषणा गरेको छ ।

Busch Dog Job

यो एक अमेरिकी बियर कम्पनी हो । यो कम्पनीको नाम बुश बियर हो । यो कम्पनीले एक कुकुर खोजरहेको छ, जो स्वाद चाख्न खप्पिस होस् । यसका लागि कम्पनीले एक भ्याकेन्सी निकालेको छ ।

Busch Dog Job

कम्पनीले एक चीफ टेस्टिङ अफिसरको आवश्यक रहेको बताएको छ, जसले बुशको स्वाद चाख्न सकोस् र नयाँ स्वादलाई चाख्न खप्पिस होस्, त्यस्तो कुकुर कम्पनीले खोजिरहेको छ । यसले कम्पनीलाई राम्रो पेय पदार्थ बनाउनमा सहयोग गर्नेछ । यसको जानकारी कम्पनीले ट्वीटरमा राखेको हो । एक भिडियो शेयर गर्दै कम्पनीले यसको बारेमा बताएको छ ।

Busch Dog Job

यो पदमा मात्र कुकुरलाई नै राखिने कम्पनीले जनाएको छ । कुकुरलाई यो बाहेक पनि अन्य काम लगाइनेछ । कम्पनीले कुकुरलाई बियरको क्वालिटीमा पनि निगरानी गर्नुपर्ने काम दिएको छ ।

Busch Dog Job



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested