दश महिनामा एक अर्ब २१ करोडको फेसमास्क नेपाल भित्रियो



चालु आर्थिक वर्ष २०७८/७९ को दश महिनाको अवधिमा नेपालले १ अर्ब २१ करोड ५२ लाख ५५ हजार रुपैयाँको फेसमास्क आयात गरेको छ ।

२०७८ साउनदेखि २०७९ वैशाखसम्मको अवधिमा उक्त मुल्य बराबरको मास्क नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ ।

सो अवधिमा नेपालले १४ करोड ७५ लाख १५ हजार ८८२ थान फेस्कमास्क आयात गरेको छ ।

विभागका अनुसार नेपालमा ३७ देशबाट फेसमास्क आउने गरेको छ । चीनबाट नेपालमा सबैभन्दा बढी फेसमास्क आएको पछिल्लो दश महिनाको तथ्याङ्कले देखाउँछ ।

चीनबाट बितेको दश महिनामा ९५ करोड ८ लाख २४ हजार रुपैयाँको १४ करोड २५ लाख ५३ हजार ६३८ थान फेसमास्क नेपालमा भित्रिएको छ ।

यो पनि…
दश महिनामा ३७ अर्बको मोबाइल फोन आयात
दश महिनामा एक खर्बभन्दा बढीको तेल नेपाल भित्रियो



...
Fapexpads

A detailed discussion of the effects of environmental chemicals on male reproduction is outside the scope of the present review and can be found elsewhere 82, 83 lasix kidney function The analyst s contact at the Apple supplier described an iWatch as much more than an extension of your iPhone but as a multi purpose gateway in allowing consumers to control their home i

...
Enemexept

Effect of tamoxifen on the regulatory volume decrease RVD of non pigmented human ciliary clomid for low testosterone levels

...
orikige

doxycycline for dogs side effects In hindsight, I understood the science behind why the trials were being conducted, but probably did not appreciate their history

...
Squancy

Bacwater can sometimes be hard to find too, but you can get that OTC at any shoppers drug mart here in Canada, no rx required lasix 20 mg tablet

...
Scieste

But in any one person, we may never know how much does tamoxifen reduce the risk of recurrence

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

बुधबार सेयर बजार १६.६१ अंकले घटेको छ। आज नेप्से ०.८६ प्रतिशतले घटेर १९१७.२८ बिन्दुमा पुगेर बन्द भएको हो। नेप्से परिसूचक

नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य स्थिर रहेको छ। अघिल्लो कारोबार दिन प्रतितोला छ सय रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर

बुधबार पनि अमेरिकी डलरको भाउ बढेको छ। मंगलबार डलर ७५ पैसा बढेको थियो। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको

मंगलबार सेयर बजार ४.८७ अंकले घटेको छ। आज नेप्से ०.२५ प्रतिशतले घटेर १९३३.८८ बिन्दुमा पुगेर बन्द भएको हो। नेप्से परिसूचकसँगै

Suggested