कति पुग्यो सुनको भाउ ?
सुनको भाउ बुधबार स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९७ हजार दुई सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन तोलाको ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुनको भाउ तोलाको ९६ हजार सात सय रुपैयाँ निर्धारण गरिएको छ । चाँदीको भाउ भने स्थिर छ । मंगलबार एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि एक हजार दुई सय ९० रुपैयाँमा निर्धारण भएको छ ।
यो पनि…
यस्तो छ आजको विनिमय दर
आज यस्तो छ फलफूल र तरकारीको मूल्य [सूची]
ह्वात्तै बढ्यो सुनको मूल्य - Mero LifeStyle Mero LifeStyle
[…] घटेको सुन–चाँदीको मूल्य आज भने बढेको छ। […]