English

नासाले जारी गर्यो मंगल ग्रहको तस्विर



विश्वभरका वैज्ञानिकहरु मंगल ग्रहलाई लिएर धेरै नै उत्सुक छन् । त्यसैले संसारका हरेक देश छिटै नै मंगल ग्रहमा पुग्न चाहन्छ ।

यसैबीच अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहको एउटा यस्तो तस्वीर शेयर गरेको छ, जसलाई हेरेर सबै हैरान बनेका छन् । फोटोमा रातो ग्रह भनेर चिनिने मंगल ग्रहमा ब्लू डूम्स अर्थात् नीलो रङको बर्फहरु देखिएको छ ।

नासाले यो फोटो शेयर गर्दै क्याप्शनमा लेखेको छ, ‘ब्लू डूनस अन द रेड ।’ यो फोटो सोसल मिडियामा अहिले अत्याधिक भाइरल बनिरहेको छ । नासाले यो फोटो मंगल ग्रहको उत्तरी ध्रुवबाट लिएको हो ।

Image

मंगल ग्रहमा यो क्षेत्र करिव ३० किलोमिटरमा फैलिएको छ । यो विशेष तस्विरलाई नासाका मार्स ओडिसी अर्बिटरको एन्फ्रारेड क्यामेराबाट खिचिएको हो । अर्बिटरमा तैनाथ यो क्यामेरालाई थर्मल एमिशन इमेजिङ सिस्टम भनिन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

काठमाडौं : टेलिटकले नेपाली बजारमा एम८ सिरिजका दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । उत्कृष्ट कार्यसम्पादन, सहज प्रयोग अनुभव तथा आधुनिक

काठमाडौंः नेपाल मर्चेन्ट बैंकर्स संघ (MBAN) का कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र बोर्ड (SEBON) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद

Latest










Popular
Suggested