English

अभिनेत्री रञ्जना शर्माले अमेरिकामा गरिन् विहे



अभिनेत्री रञ्जना शर्मा वैवाहिक बन्धनमा बाँधिएकी छन् । अमेरिका बस्दै आएकी शर्माले बुधबार प्रेमी निकेश सिलवालसँग कानूनी विवाह गरेकी हुन् ।

कुनै समय चलचित्र क्षेत्रमा सक्रिय अभिनेत्री शर्मा ११ वर्षदेखि अमेरिकामा बस्दै आएकी छिन् ।

अमेरिकामा व्यापार गरिरहेका सिलवालसँग प्रेम सम्बन्धमा रहेको जानकारी रञ्जनाले सामाजिक सञ्जालमार्फत् दिदै विवाहको तस्विर सार्वजनिक गरेकी थिइन् । उनको विवाहमा अमेरिकामा रहेका नेपाली कलाकारहरू पनि उपस्थित थिए ।

उनले नेपाली चलचित्र मौसम, मर्यादा, बदमास, तिमी मेरी हौ, कन्यादान तथा वीरताको चिनो लगायतका एक दर्जन भन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छिन् । उनले म्यूजिक भिडियोबाट आफ्नो कलाकारिताको सुरुवात गरेकी थिइन् । अहिले उनको कलायात्रामा ब्रेक लागेको छ ।

तस्विरः रञ्जना शर्माको फेसबुकबाट



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

Latest










Popular
Suggested