English

सेयर बजार निरन्तर उकालो



नेप्से परिसूचक निरन्तर दोस्रो कारोबार दिन उकालो लागेको छ। नेप्से परिसूचक १६.०४ अंकले बढेर २६५०.७० अंकमा पुगेको छ । अघिल्लो कारोबार दिन १७.९९ अंक बढेर बन्द भएको नेप्से यस दिन १६.०४ अंक बढेर बन्द भएको छ।

आज २३५ स्टकको ३६ हजार ७७२ पटकको कारोबारमा २ अर्ब ५१ करोड ८८ लाख रुपैयाँ बराबरको ५३ लाख २९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यो पनि…
आजको विदेशी मुद्राको विनिमय दर
विदेशी मुद्राको विनिमय दर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

नेपालगञ्ज, ११ फागुन : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपालगञ्जको सेतु बिकेचोकमा र दाङको घोराहीस्थित तुलसीपुरचोकमा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

काठमाडौं । गायक आशिर्वाद सुवेदी र चर्चित गायिका एलिना चौहानको सुमधुर स्वरमा रहेको नयाँ रोमान्टिक गीत ‘मोहनी लगायो कान्छीले’ सार्वजनिक

Latest










Popular
Suggested