English

काठमाडौँ फागु उत्सव (फोटो फिचर)



काठमाडौं उपत्यकासहित बिहीबार पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्णिमा मनाएको छ ।

काठमाडौंमा विशेषगरि वसन्तपुरमा युवाहरू जम्मा भएर फागु मनाए ।

कोरोनाभाइरसका कारण विगत दुई वर्षदेखि विभिन्न प्रतिबन्धबीच उन्मुक्त भएर मनाउन नपाएको फागु यसपटक धुमधामका साथ,नाचगानका साथ वसन्तपुरमा युवाहरुले फागु मनाए ।

वसन्तपुरमा फागुको रङसँग नेपाली युवाहरुसंगै विदेशी पर्यटक पनि मस्त–मगन देखिन्थे ।

रङ्गले अनुहारमा नेपालको राष्ट्रिय झण्डा बनाउनेदेखि फागु माहौलका कारण रङदेखि खानेकुरा विक्रेता पनि उत्तिकै ब्यस्त देखिन्थे ।

तस्विरहरु :

यो पनि…
रङ्गहरूको पर्वमा रंगियो राजधानी (फोटो फिचर)

पश्चिम नेपाल पनि रङ्गीयो फागुमा (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested