English

रङ्गहरूको पर्वमा रंगियो राजधानी (फोटो फिचर)



काठमाडौँ उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा आज होली पर्व अर्थात् फागु पूर्णिमा मनाइँदै छ । प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन फागु पूर्णिमा मनाइन्छ । दुई वर्षपछि उत्साहपूर्वक रूपमा होली मनाइँदै छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा होली उत्सव लागेको छ ।

बसन्तपुरमा विदेशी पर्यटक, युवायुवतीहरूको उल्लेख्य सहभागिता छ । उनीहरूले एकअर्कालाई अबिर लगाइदिएर आत्मीयता साटासाट गरिरहेका छन् ।
कोरोना संक्रमण दर घटेकोले सार्वजनिक कार्यक्रम गरी विभिन्न संघसंस्था होली मनाएका छन् ।


यो पनि…
परम्परा बिर्सेर आधुनिक हुँदै गयो होली
लाग्यो ‘होेली’ लागेन फागु गीतको धुन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : ९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयहरुलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) ले

काठमाण्डौं /नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बु को

काठमाडौँ : अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ मा बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त

महाशिवरात्रिको अवसरमा लोकप्रिय गायिका रुचि घिमिरे र गायक दीपक रमणले शिव भजन ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक गरेका छन् । भगवान

Latest










Popular
Suggested