English

पर्यटकका लागि टावरमा लग्जरी डिनरको तयारी !



लग्जरी डिनर गर्ने शौखिनका लागि इटालीमा १०० फीट उचाईको इको टावर बनिरहेको छ । हरियाली र पोखरीको बीचमा बन्ने यो टावरमा मानिसले डिनर र लञ्च गर्न सक्नेछन् । त्यहाँ सामग्री पुर्याउनका लागि ड्रोन रहनेछ । जसले पर्यटकलाई होटलबाट टावरसम्म लिएर जानेछ । टावरको नाम वर्टीपोर्ट्स राखिएको छ । यो कस्तो देखिनेछ भन्ने कुरा इटालीको कम्पनीले तस्वीर सार्वजनिक गरेको छ ।

इटाली र चीनको कम्पनी मिलेर काम गर्दै

पर्यटकलाई आकर्षित गर्नका लागि इटालीको यो नयाँ प्लान हो । यो प्रोजेक्ट रोमको कम्पनी गियानकार्लो जेमा डिजाइन ग्रुपको रहेको छ । यसको लागि ट्याक्सी बनाउने चिनियाँ कम्पनी ह्यांग होल्डिङले जिम्मा लिएको छ । यी दुवै कम्पनी मिलेर काम गर्नेछन् ।

होटलसम्म ड्रोनले छोड्ने

प्रोजेक्ट रिपोर्टका अनुसार खाना खाएपछि पर्यटकलाई होटलसम्म पुर्याउने काम ड्रोनले गर्नेछ । यो टावर अफ्रीकामा लामो उमेरका बाओबाब रुखबाट प्ररित हो । टावरकलार्ए बनाउनका लागि लेमिनेटेड लौरा र स्टीलको प्रयोग गरिनेछ ।

इको फ्रेण्ड्ली टावर चार्ज गर्नेछ ड्रोन्स

हर एक टावरमा एक क्याफे, एक वेटिङ रुम र २०५३ स्क्वायर फुटको पेनोरेमिक रेष्टुराँ हुनेछ । त्यहाँ सेन्ट्रल लिफ्टको सहयोगमा जान सकिनेछ । इको फ्रेण्ड्ली टावरको छतमा लागेको नन सोलार प्यानलबाट ३ सय किलोवाट बिजुली एक दिनमा बनाइन सकिनेछ । ड्रोनलाई पनि त्यहाँबाटै बनाइएको बिजुलीले चार्ज गरिनेछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

Latest










Popular
Suggested