English

यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य [सूची]



कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको दैनिक थोक तथा खुद्रा मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज फागुन १५ गते आइतबार एक किलोग्राम गोलभेंडाको मूल्य ५५ रूपैयाँ तोकिएको छ ।

एक किलोग्राम रातो आलुको मूल्य २६ रूपैयाँ ३३ पैसा तोकिएको छ भने सुकेको प्याज (भारतीय) को मूल्य ६५ रूपैयाँ छ । त्यसैगरी एक किलोग्राम गाँजरको मूल्य २७ रूपैयाँ ६७ पैसा तोकिएको समितिले जनाएको छ ।

एक किलोग्राम काउलीको मूल्य ३२ रूपैयाँ ६७ पैसा, रातो मूला ३५, सेतो मूला १२ रूपैयाँ ३३ पैसा, भन्टा ७५, मटरकोशा ६५ रूपैयाँ तोकिएको छ । त्यसैगरी समितिले एक दर्जन केराको मूल्य ११५ रूपैयाँ तोकेको छ ।

एक किलोग्राम सुन्तलाको मूल्य १२५ रूपैयाँ तोकिएको छ । एक किलोग्राम कालो अंगुरको मूल्य २७५ तोक्दा हरियो अंगुरको मूल्य ११० रूपैयाँ तोकिएको छ । त्यसैगरी एक किलोग्राम कागतीको मूल्य १३५ रूपैयाँ तोकिएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

काठमाडौँ : नेपालमा लोकप्रिय मोटरसाइकल ब्रान्ड बजाजले पल्सर १५० नयाँ संस्करणमा सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, उन्नत प्रविधि र

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

विगत आठ वर्षदेखि सञ्चालन हुँदै आइरहेको यस सृजना सूत्रले विभिन्न क्षेत्रमा रोजगार सृजना गर्दै आइरहेको छ। पाँच हजार भन्दा पनि

Latest










Popular
Suggested