English

बाराक ओबामा १० महान् भनाइहरू



अमेरिकाका भूतपूर्व राष्ट्रपति बाराक हुसेन ओबामा प्रसिद्ध राजनीतिज्ञ हुन् । उनी अमेरिकाका प्रथम अश्वेत राष्ट्रपति बनेका थिए । उनका भनाइहरू प्रेरणादायी छन् ।

१. जीवनका कुनै पनि मूल्यवान् चिज प्राप्त गर्न सजिलो छैन ।

२. हामी भविष्यदेखि डराउने होइन, भविष्यलाई आकार दिने बन्नुपर्छ ।

३. प्रगतिको बाटो कहिल्यै पनि सिधा र सजिलो हुँदैन ।

जब कठिन समय आउँछ, तब हामी हार मान्दैनौँ, बरु माथि उठ्छौँ ।

४. निन्दनीय शब्दहरू वा भाषणको विरुद्धमा दमन होइन, भाषण नै प्रयोग गर्नुपर्छ ।

५. खेलाडीहरू परिवर्तन गरेर मात्र पर्याप्त छैन, हामीले पुरै खेल परिवर्तन गर्नुपर्छ ।

६. भाग्य आफैले लेख्ने हो, अरू कसैले लेखिदिएको हुँदैन ।

७. निराशाबाट बच्ने उपाय भनेको उठ्नु र केही गर्नु हो ।

८. प्रश्न सोध्न नडराऊ र आवश्यकता पर्दा सहयोग माग्न पनि नडराऊ ।

९. परिवर्तन सजिलो पनि छैन र असम्भव पनि ।

१०. जब कठिन समय आउँछ, तब हामी हार मान्दैनौँ, बरु माथि उठ्छौँ ।



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

नेपालको सबभन्दा पुरानो, ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस इतिहासको सबैभन्दा कठिन मोडमा उभिएको छ । मुलुकमा भएका तीन ठूला आन्दोलनको

Latest










Popular
Suggested