English

आजको विनिमय दर



नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपियाँ १६ पैसा र बिक्री दर १२० रुपियाँ ७६ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३४ रुपियाँ ९२ पैसा र बिक्री दर १३५ रुपियाँ ६० पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपियाँ ९६ पैसा र बिक्री दर १६२ रुपियाँ ७८ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपियाँ २९ पैसा र बिक्री दर १२९ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपियाँ ४९ पैसा र बिक्री दर ८५ रुपैयाँ ९२ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९३ रुपियाँ ४५ पैसा रहेको छ भने बिक्री दर ९३ रुपियाँ ९२ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपियाँ ३६ पैसा र बिक्री दर १० रुपैयाँ ४१ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपियाँ ८४ पैसा र बिक्री दर १८ रुपियाँ ९३ पैसा रहेको एक राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपियाँ ७६ पैसा र बिक्री दर ३१ रुपियाँ ९२ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ५३ पैसा र बिक्री दर ३२ रुपियाँ ६९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपियाँ ४७ पैसा छ भने बिक्री दर २८ रुपियाँ ६१ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नौ रुपियाँ ९७ पैसा एक पैसा र बिक्री दर १० रुपियाँ दुई पैसा कायम भएको छ ।

यो पनि…
सुनचाँदीको मूल्य कति ?
आजको विनिमय दर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्विट्जरल्यान्डमा भएको जेनेभा मोटर सोमा चिनियाँ बिवाइडी ब्रान्डका दुईवटा मोडलका गाडी टप थ्रीमा परेका छन् । ‘वल्र्ड कार अवार्ड २०२४’ का

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

हिमालय एअरलाइन्स्, नेपालको पहिलो र एक मात्र IOSA (IATA अपरेशनल सेफ्टी अडिट) मा दर्ता भएको वायुसेवा बनेर नेपालको उड्डयन क्षेत्रको