English

मौसम : हिमपातको सम्भावना



देशमा कुनै उल्लेखनिय प्रणाली छैन । बिहान तराईका थोरै भू-भागमा हुस्सु/कुहिरो लागेको छ । दिउँसो पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपात हुनसक्ने मौसम पूर्वानुमान महाशाखाको आकलन छ ।

आइतबार पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । राति पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । सोमबार पहाडी भू-भागको थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।

यो पनि
थाहा पाउनुहोस् तपाईंको राशिफल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested