English

६३९ जनामा संक्रमित थपिँदा १६०० जना निको



नेपालमा थप ६ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ हजार ६ सय जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ९ हजार ७ सय ५६ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा रहेका छन् । यसैगरी, पछिल्लो २४ घन्टामा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११हजार ९ सय ५ पुगेको छ ।

नेपालमा हाल १८ हजार २ सय ५१ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । जसमा १८ हजार २ सय ५१ जना संक्रमित होम आइसोलेसन र ७ सय ५७ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

यो पनि…
७४७ जनामा संक्रमित थपिँदा २,३१९ जना निको

६८० जनामा संक्रमित थपिँदा १८३५ जना निको



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र