English

मोरिससविरुद्ध नेपालको अर्को जित



मोरिससविरूद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आज (मंगलबार) भएको खेलमा १–० गोल अन्तरले नेपालले जित हात पारेको हो ।

खेलको दसौँ मिनेटमा सुजल श्रेष्ठले गरेको गोल नै खेलको निर्णय बनेको हो । मोरिससका कप्तान एन्डी सोफीको प्रहारलाई नेपालका कप्तान किरण चेम्जोङले बचाउ गरेका थिए ।

मोरिसससँग यो नेपालको दोस्रो मैत्रीपूर्ण खेल हो । गत शनिबार भएको खेलमा पनि नेपालले मोरिससलाई १–० ले पराजित गरेको थियो ।

यो पनि…
नेपालद्वारा मोरिसस पराजित
मोरिसस विरद्धको दोस्रो खेलमा यी खेलाडीले पाउन सक्छन् डेब्युको मौका



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested