English

निखिल उप्रेतीको नजरमा पढ्नैपर्ने तीन पुस्तक



यदि तपाईं शनिवार फुर्सदिलो हुनुहुन्छ भने पुस्तक पढेर पनि समयको सदुपयोग गर्न सक्नुहुन्छ । तर यो खाली समयलाई कस्ता पुस्तक पढेर सदुपयोग गर्ने त ? कस्ता पुस्तक छान्दा राम्रो हुन्छ । यदि यस्तो दुविधामा हुनुहुन्छ भने, तपाईंले यी तीन पुस्तक पढेर विदाको सदुपयोग गर्न सक्नुहुन्छ ।

(नायक निखिल उप्रेतीको नजरमा पढ्नैपर्ने तीन पुस्तक)

१. शुक्ल यजुर्वेद

म मैले पढेका कुनै पुस्तकमा तीन पुस्तक छान्नुपर्दा पहिलो नम्बरमा वेदलाई लिन्छु । वेद त्यस्तो पुस्तक हो जो अरुमा छैन, त्यो वेदमा छ । सरल भाषामा भन्नुपर्दा वेदमा सबथोक छ, के चाहिं छैन ? यो नै मेरो उत्तर हो ।

२.अष्टावक्र गीता

दोस्रोमा मैले नाम लिनुपर्दा अष्टावक्र गीताको लिन्छु । यसमा जीवन के हो भन्नेबारे बुझ्न सकिन्छ । व्यवहार, जीवन र कर्म कस्तो हुनुपर्छ भन्ने कुरा यसमा देखाइएको छ ।सारा जीवनका लागि चाहिने कुराहरू यसमा छन् । त्यसैले पनि एकपटक पढ्नैपर्छ ।

३. सिद्धार्थ

यो पुस्तक हर्मन हेसले लेखेका हुन् । पुस्तकले नोवेल शान्ति पुरस्कारसमेत प्राप्त गरेको थियो । यो कितावमा के छ भन्नुपर्दा, यसभित्र दर्शनका कुराहरू धेरै छन् । सामान्य अर्थमा सिद्धार्थ भन्नाले गौतम बुद्धको भन्ने लाग्न सक्छ, तर यसमा त्यो नभएर अन्य कुराहरू धेरै छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

Latest










Popular
Suggested