English

एनएमएद्वारा तीनजना सम्मानित



नेप्लिज मार्केटिङ एसोसिएसन (एनएमए)ले मार्केटिङ क्षेत्रका तीनजना विज्ञहरुलाई सम्मान गरेको छ । बिहिबार काठमाडौंको सोल्टी होटलमा भएको कार्यक्रममा त्रिभुवन विश्वविद्यालयकी प्रा.डा. बगला बस्नेत, मार्केटिङ विज्ञद्वय रवीन्द्रमान श्रेष्ठ र रवि केसीलाई एनएमएले सम्मान गरेको हो ।

प्रा.डा. बगला बस्नेत

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, नेपाल उद्योग परिसंघ (सिएनआई)का अध्यक्ष विष्णुकुमार अग्रवालले उनीहरुलाई सम्मान गरेका हुन् ।

रवीन्द्रमान श्रेष्ठ
रवि केसी

तस्बिरहरु: किरण लामा/मेरोलाइफस्टाइल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested