English

अन्तर्राष्ट्रिय माउण्टेन फिल्म फेस्टिवल प्रारम्भ



अन्तर्राष्ट्रिय माउण्टेन फिल्म फेस्टिवल २०२१ को प्रारम्भ भएको छ । बिहिबार काठमाण्डौँको चाबहिलस्थित चलचित्र बिकास बोर्डको हलबाट उक्त फेस्टिवल सुरु भएको हो ।

हिमाल एसोसिएनद्वारा आयोजित महोत्सवमा वातावाणविद् सोनाम वान्ग्चुकले नोट भाषण गरेका थिए । उद्घाटन समारोहको अर्को प्रमुख आकर्षण “ड्रिम माउण्टेन“ डकुमेण्ट्री थियो । जसमा पासाङ्ग ल्हामु शेर्पा जो एक आमा र पर्वतारोही हुन्, उनको जीवनी र पर्वतारोहणको निकै भावुक र रोचक प्रस्तुति भएको थियो । जसलाई काइल रुडिकले निर्देशन गरेका थिए ।

महोत्सव १३ डिसेम्बरसम्म चल्ने छ । यस महोत्सवमा छानिएका फिल्महरुको अनलाइन स्क्रिनिंग पनि उपलब्ध हुनेछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested