English

३ सय बर्ष पुरनो भैरवको मूर्ति चोरी



मंगलबार बिहान काठमाडौंको हल्चोकस्थित आकाश भैरवको मन्दिरबाट भैरवको मूर्ति चोरी भएको छ । रातको साढे १२ बजेतिर मन्दिरमा रहेका दुईवटा मूर्तिमध्ये आकाश भैरवको मूर्ति चोरी भएको जानकारी महानगरीय प्रहरी वृत्त, स्वयम्भू ले जनएको छ। मन्दिरका पुजारीको भनाइ उद्धृत गर्दै प्रहरीले जनाए अनुसार ४५ वटा मोटरसाइकलमा आएको समूहले मुर्ती छोरी भएको हो।

ज्यान मार्ने धम्की दिएर उक्त समूहले मूर्ति उठाएर लगेको पनि पुजारीले बयान दिएको प्रहरीले बताएको छ । करिब ३ सय वर्ष पुरानो भनिएको मूर्ति चोरीका सम्ब न्ध मा थप अनुसन्धान भइरहेको जानकारी महानगरीय प्रहरी वृत्त, स्वयम्भू ले जनएको छ ।

यो पनि…
पशुपतिनाथ मन्दिरमा रामदेवको योग शिविर (फोटो फिचर)

खुल्यो पशुपतिनाथ मन्दिर, आजैबाट भक्तजनले दर्शन गर्न पाउने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

Latest










Popular
Suggested