English

नयाँ नेतृत्व र पुरानो कसमको मझधारमा कमल थापा



राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हालै नयाँ नेतृत्व पाएको छ । युवा नेता राजेन्द्र लिङ्देनलाई अध्यक्षको रूपमा पाएको राप्रपा अहिले आन्तरिक तुषमा फसेको देखिन्छ । पूर्वराजपरिवारको हस्तक्षेपले लिङ्देन अध्यक्ष बनेको र आफू पराजित भएको आरोप निवर्तमान अध्यक्ष कमल थापाले लगाएका छन् ।

नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथग्रहण कार्यक्रममा नगई सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेर बसेका थापाले पार्टी फुटाउन र नयाँ पार्टी गठन गर्न लागेको चर्चा चलेको छ । नवनिर्वाचित अध्यक्ष लिङ्देनले पदभार ग्रहण गर्दा आफू महामन्त्री हुँदा बस्ने गरेको कोठा र कुर्सी प्रयोग गर्नुलाई लिएर विभिन्न अड्कलबाजी सुरु भएको छ । थापा नयाँ नेतृत्वसँग निकै असन्तुष्ट रहेको र उनले नयाँ पार्टी खोलन लागेको हल्लालाई बल पुगेको छ ।

तर, थापानिकट एक नेताका अनुसार उनलाई पार्टी फुटाउन गीता छोएर र ताप्लेजुङस्थित पाथीभारा देवीको मन्दिरमा खाएको कसम बाधक बनेको छ ।

निवर्तमान अध्यक्ष थापा र नवनिर्वाचित अध्यक्ष लिङ्देन पाथीभारा मन्दिरमा गएर अब पार्टी नफुटाउने र सँगैसँगै रहिरहने कसम खाएका थिए ।

थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले नेतृत्वको गरेको राप्रपाबीच एकीकरण घोषणा कार्यक्रममा अध्यक्षत्रयले अब पार्टी नफुटाउने भन्दै गीता छोएर कसम खाएका थिए । यसलाई गत बुधबार (१५ मंसिर)मा पार्टी एकता महाधिवेशनको उद्घाटन सत्रमा पनि अध्यक्षत्रय थापा, जबरा र लोहनीले स्मरण गरेका थिए ।

योसँगै निवर्तमान अध्यक्ष थापा र नवनिर्वाचित अध्यक्ष लिङ्देन पाथीभारा मन्दिरमा गएर अब पार्टी नफुटाउने र सँगैसँगै रहिरहने कसम खाएका थिए । जुन अहिले पार्टी फुटाउन थापालाई बाधक बनेको राप्रपाका नेताहरू बताउँछन् ।

२०७५ को दशैं र तिहारको बीचमा थापा र लिङ्देनले पाथीभारा मन्दिरमा गएर पार्टी नफुटाउने र सँगै रहने कसम खाएका थिए । ‘तत्कालीन अध्यक्षज्यू थापा र महामन्त्री लिङ्देनले पाथीभारा मन्दिरमा पार्टी नफुटाउने र सँगसँगै रहने कसम खानुभएको थियो’, राप्रपाका एक नेताले बताए, ‘यसर्थ उहाँले पार्टी फुटाउनु हुन्न होला ।’

यो पनि…
लोकेन्द्रबहादुर चन्द पनि लिङ्देनको पक्षमा
अब हामी कहिल्यै फुट्दैनौं : कमल थापा
राजेन्द्र लिङ्देन भाेट माग्दै, कमल थापा बन्दसत्र चलाउँदै (फोटो फिचर)
यसकारण पूर्वराजा ज्ञानेन्द्र र कमल थापाबीचको दूरी बढ्यो



...
online pharmacy prescription

best canadian pharmacies

...
solax

Hocam ellerinize sağlık, solax tarım makinaları & solax güç ürünleri hakkında Detaylı ve Güzel Makale Olmuş.

...
damacana su

Hocam Ellerinize Sağlık, damacana su ve pet şişe su hakkında Detaylı ve Güzel Makale Olmuş.

...
araç değer kaybı

Hocam Ellerinize Sağlık, araç değer kaybı hakkında Detaylı ve Güzel Makale Olmuş.

...
üsküdar avukat

Hocam ellerinize sağlık, üsküdar avukat hakkında Detaylı ve Güzel Makale Olmuş.

...
şanlıurfa avukat

Hocam ellerinize sağlık, şanlıurfa avukat hakkında detaylı ve güzel Makale Olmuş.

...
İş Hukuku Avukatı

Hocam Ellerinize Sağlık, iş hukuku avukatı ve iş davası hakkında detaylı ve güzel Makale Olmuş.

...
Mitchel

Highly energetic post, I enjoyed that bit. Will there be a part 2? Feel free to visit my web-site ... accounting software

...
Mike

If you would like to grow your experience just keep visiting this web site and be updated with the most recent news posted here. My web-site - https://teatimeresults.co.za

...
mail order pharmacy canada

online pharmacy no peescription

...
canada pharmacy online

safe online pharmacies in canada

...
prescriptions canada

online prescriptions

...
pharmacy canada online

canada pharmaceutical online ordering https://canadianpharmacystar.com/ trust online pharmacy

...
Vaughn

I think this is one of the most important info for me. And i'm glad reading your article. But want to remark on some general things, The site style is ideal, the articles is really great : D. Good job, cheers Here is my web-site ... หนัง av

...
Telefon Tamiri

Telefon tamiri alanında uzman ekibimizle ekran kırılması, batarya değişimi, şarj soketi arızası, sıvı teması ve yazılımsal problemler gibi tüm cep telefonu sorunlarına hızlı ve güvenilir çözümler sunuyoruz. Orijinal veya yüksek kaliteli yedek parçalar kullanarak yapılan onarımlar sayesinde cihazınız ilk günkü performansına kavuşur; şeffaf fiyat politikamız ve kısa sürede teslim avantajımızla telefonunuzu gönül rahatlığıyla bize emanet edebilirsiniz.

...
Telefon Tamiri

Telefon tamiri alanında uzman ekibimizle ekran kırılması, batarya değişimi, şarj soketi arızası, sıvı teması ve yazılımsal problemler gibi tüm cep telefonu sorunlarına hızlı ve güvenilir çözümler sunuyoruz. Orijinal veya yüksek kaliteli yedek parçalar kullanarak yapılan onarımlar sayesinde cihazınız ilk günkü performansına kavuşur; şeffaf fiyat politikamız ve kısa sürede teslim avantajımızla telefonunuzu gönül rahatlığıyla bize emanet edebilirsiniz.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested