English

युद्ध मैदानको झल्को दिने सर्वोच्च परिसर ! (फोटो फिचर)



नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतको गेटमै रोक्ने घोषणा गरेपछि स्थानीय प्रशासनले ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरेको छ । यद्यपि, बारको निषेध आन्दोलनबीच प्रधानन्यायाधीश जबरा वकिललाई झुक्याएर स्वागतद्वारबाट कार्यकक्ष प्रवेश गरेका छन् ।

त्यसो त बार र प्रधानन्यायाधीश पक्षका कानुन व्यवसायीबीच झडप समेत भएको छ । झडपलाई नियन्त्रण गर्न प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

हेर्नुहोस् तस्बिर :



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

Latest










Popular
Suggested