English

सन्दर्भः विश्व पक्षघात दिवस

विश्वमा वर्षेनी १ करोड ३० लाखलाई पक्षघात

‘मिनेट्स क्यान सेफ लाइफ’ नाराका साथ मनाइयो विश्व पक्षघात दिवस


नेपालमा विश्व पक्षघात दिवस मनाइएको छ । ग्राण्डी इन्टरनेशनल अस्पताल, नेशनल न्युरो सेन्टर र नेपाल स्ट्रोक एशोसिएसनको संयुक्त आयोजनामा ‘मिनेट्स क्यान सेफ लाइफ’ भन्ने नाराका साथ दिवस मनाइएको हो । ग्राण्डी अस्पतालमा भएको कार्यक्रममा अस्पतालकी प्रमुख कार्यकारी अधिकृत डा. नोनिका गोयलले पक्षघातबारे सर्वसाधारणमा लक्षण सहितको जानकारी गराएर चेतना फैलाउन आवश्यक रहेको बताइन् । ‘आमनागरिकलाई स्ट्रोकको बारे अझै पनि पूर्ण जानकार छैनन्,’ उनले भनिन्, ‘यसका बारे सचेतना फैलाउन जरुरी छ ।’

यसैगरी, नेपाल स्ट्रोक एशोसिएसनका अध्यक्ष तथा वरिष्ठ न्यूरोलोजिष्ट डा. राजु पौडेलले विश्वमा बर्षेनी १ करोड ३० लाख व्यक्तिलाई पक्षघात हुने गरेको तथ्याङ्क सार्वजनिक भएको बताए । ‘पक्षघात भएकामध्ये एक तिहाइले अकालमा ज्यान गुमाउनुपरेको छ,’ उनले भने, ‘यसलाई भयावह हुन नदिन सरकारले विशेष ध्यान दिनु जरुरी छ ।’ विश्वमा हरेक ४ जनामा १ जनालाई र ६ सेकेण्डमा १ जनालाई पक्षघातको सम्भावना रहेको डा. पौडेलको भनाई थियो । उनले नेपालजस्तो अल्पविकसित र विकासोन्मुख देशमा पक्षघातको दर बढी भएकाले सरकारले समयमै ध्यान दिनु जरुरी रहेको उल्लेख गरे ।

नेपालमा अहिले पक्षघात भएकामध्ये १० प्रतिशतको मृत्यु हुने गरेको तथ्याङ्क छ । डा. पौडेलले उच्च रक्तचाप, मधुमेह, मोटोपना, धुम्रपान, निस्क्रिय जीवनपद्धति, असन्तुलित आहार र मुटुको चाल गढबढ हुँदा पक्षघातको सम्भावना हुने भएकाले त्यसप्रति सतर्क रहन आग्रह गरे । सन्तुलन गुम्नु, अनुहार बाङ्गो हुनु, आँखाको ज्योति अचानक गुम्नु, बोली लरबराउनु, हातखुट्टा लुलो हुनु पक्षघातको लक्षण भएको र यस्ता लक्षण देखिए साढे चार घण्टाभित्रै अस्पताल पुग्न सकेमात्र उपचार सम्भव रहेको उनले बताए ।

पक्षघात हुँदा शरीरमा रगत जम्ने भएकाले रगत पातलो बनाउने औषधि प्रयोग गरेर बिरामीको उपचार गरिने र यसका अलावा बिरामीलाई फिजियोथेरापी गर्नुपर्ने समेत डा. पौडेलको भनाई थियो । स्ट्रोकको बारेमा एकदिने कार्यक्रममात्र नभएर यसबारे सचेतना अभियान नै सञ्चालन गर्नुपर्ने स्पाइनल सर्जन डा.विनोद बिजुक्छेले जोड दिए । ‘स्ट्रोक के हो, लक्षण के हुन्, कसरी बच्न सकिन्छ, यस्ता जानकारी मेडिकल भाषामा भन्दा पनि सर्वसाधारणले बुझ्ने भाषामा सचेतना फैलाउनुपर्छ,’ उनले भने ।

कार्यक्रममा न्युरो सर्जन डा. रुपेन्द्रबहादुर अधिकारी, न्युरो रेडियोलोजिष्ट डा. पारस थापा, डा. कमल थापा, डा. कृष्ण पौडेल, डा. सुशिल खनाल, डा. नीमा शेर्पा लगायतले स्ट्रोकबारे प्रस्तुति दिएका थिए । दिवसका अवसरमा काठमाडौँको महाराजगञ्जदेखि सामाखुशी चोकसम्म जनचेतनामूलक कार्यक्रमसहित पदयात्रा गरिएको थियो । कार्यक्रममा अस्पतालका चिकित्सक, नर्स, कर्मचारी, संघका पदाधिकारी एवं न्यूरो सेन्टरका कर्मचारीको सहभागिता थियो । साथै, पक्षघातसम्बन्धि जानकारी लिन सकिने ‘स्ट्रोक रिस्कोमिटर’ एप र चेतनामूलक गीत सार्वजनिक गरिएको थियो । उक्त गीत गायिका सुनिता दुलाल र गायक खेम सेन्चुरीले गाएका हुन् ।

तस्बिरहरु : अशोक गुरुङ



...
Gregoryhut

hop over to this web-site https://smmpanel.name/

...
RustyNerge

узнать больше Здесь vodkabet

...
Robertfum

подробнее здесь водка бет

...
Shawnzex

my explanation mtgox payout date

...
AndrewSof

this website pass.app

...
Richardmic

посмотреть в этом разделе https://vodkabet-play.vodkabet-zerkalo.vodka/

...
BrentMap

Главная https://slon2-at.com/

...
Raymondamecy

узнать больше https://slon2-at.cc/

...
Donaldjew

страница зеркало водка бет

...
MosesRup

каталог kraken darknet ссылка

...
MichaelVam

продолжить kraken onion зеркала

...
ThomasBlefe

перейти на сайт https://app.reim.ink/#/

...
Austinfub

find more info https://letsexchange.cc/

...
Rafaelicery

узнать продать аккаунт в тг

...
KennethdyelS

you could try this out sell Minecraft account

...
CharlesCed

additional reading toast wallet recovery

...
Richardvewly

нажмите кастет купить

...
Roberttus

посмотреть на этом сайте ферма обменник

...
EllisImino

anchor betswap promo code

...
AaronAmoto

Смотреть здесь https://reim.ink/

...
JamalNog

Подробнее здесь https://t.me/brosfarm_bot

...
MichaelNum

these details https://Zd.gl

...
AndrewFuert

special info russian traditional clothing

...
AlfredNup

Подробнее здесь магазин black sprut

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट 15 5G नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested