English

यी हुन् अनुहारमा चायाँ पोतो आउने कारण, कसरी बच्ने ?



अनुहारमा देखिने छालाको समस्यामध्ये चायाँ पोतो पनि एक हो । अनुहारमा आउने छायालाई चायाँ वा कालोपोतो भन्न सकिन्छ । यो हल्का वा गाढा पनि हुन्छ । मेडिकल भाषमा चायाँ–पोतोलाई मेलाज्मा भनिन्छ । विशेषगरी यो महिलाहरुलाई मात्र आउँछ भन्ने आमबुझाई पनि छ । तर, महिला, पुरुष दुवैमा यो समस्या देखिन सक्छ । यो समस्या हुनेहरुलाई गाला, निधार, माथिल्लो ओठ, नाकमा समेत हल्का खैरो–कालो रंगका धब्बाहरु देखा पर्दछ । त्यसैले चायाँ पोतो आउनुको कारणहरु के के हुन् ? र, यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा छाला, यौन रोग तथा सौन्दर्य विशेषज्ञ डा.विकास पौडेलको सुझाव यस्तो छ :

कारणहरु

– चायाँ–पोतो आउनुको मुख्य कारण सूर्यको किरण नै हो । सूर्यको परावैजनी किरणले छालाको विभिन्न समस्या निम्त्याउन सक्छ । यसले छालालाई नकारात्मक असर पु¥याउँछ ।
– चाँयापोतो आउनुको अर्को कारण वंशाणु पनि हुन्छ । यदि परिवारको सदस्यहरुमा मेलास्मा आउने गुण छ भने छोराछोरीलाई पनि चायाँ पोतो आउने सम्भावना बढ्छ ।
– घामको किरणले मात्र होइन बत्तीको प्रकाश, कम्प्युटर, मोबाइलको प्रकाशले पनि यो समस्या देखा पर्न सक्छ ।
– पेट, गर्भाशय, थाइरोइड जस्ता स्वास्थ्य समस्या भएमा र अलि लामो समय बिरामी भएमा पनि अनुहारमा कालोपोतो देखिन सक्छ ।
– महिलाहरुमा गर्भनिरोधक चक्की पिल्स, नरप्लान्ट वा कन्ट्रासेप्टहरूको प्रयोगले चाँया पोतो आउने हुन्छ ।
– हर्मोनल चेन्ज, गर्भावस्थामा पनि चायाँ पोतो आउने समस्या हुन्छ ।
– घाममा धेरै समय काम गर्ने व्यक्तिहरु तथा बाहिरी फिल्डमा काम गर्ने व्यक्तिहरुमा पनि यो समस्या हुन सक्छ ।

बच्ने उपाय

– सनब्लकको प्रयोग गर्ने बाहिर घाममा ननस्किए वा घाम नै नलागेको दिन भए पनि सनब्लक क्रिम लगाउन जरुरी छ । जाडोको बेला होस् वा गर्मीको बेला, अनि जहाँसुकै बसे पनि सनब्लक लगाउन अनिवार्य छ ।
– सनब्लकको प्रयोग गर्दा घाममा धेरै समय बस्ने व्यक्तिहरुले धेरै एसपिएफ भएको सलबल्कको प्रयोग गर्ने कम्तिमा पनि एसपिएफ ३० र ५० को सनब्लक प्रयोग गर्नु पर्छ ।
– एकपटक लगाएको सनब्लकले बढिमा ३ घन्टा मात्र काम गर्ने भएको भएर कम्तिमा पनि दिनको ३ पटक सनब्लकको प्रयोग गर्नु पर्छ ।
– बाहिर फिल्डमा काम गर्नु हुन्छ भने एकदमै चर्को घाम भएको बेला ९ देखि ३ बजेसम्मको चर्को घाममा सकेसम्म काम नगर्ने ।
– पूरा बाहुला भएको लुगा लगाउने, ह्याट वा क्याप लगाउने, मास्क लगाउने गर्दा पनि केही हदसम्म घामबाट बच्न सकिन्छ ।
– बाहिर घाममा हिड्दा छाता ओडेर हिड्ने ।
– ताजा फलफूल, सागसब्जी, सन्तुलित खानाका साथै व्यायाम र सकारात्मक सोचाइले पनि यो समस्या न्यून हुन्छ ।

उपचार

–चाया पोतोको बेलैमा उपचार ग¥यो भने शतप्रतिशत निको हुन्छ । कतिपय चाया–पोतो उपचारले गएको छ तर सावधानी नअपनाउँदा फेरि बल्झिन्छ । उपचारबाट पूर्णरुपमा निको हुने र फेरि आउँदै नआउने भन्ने धारणाचाहिँ गलत हो । यो समस्या हुनेहरुले केयर वा मेन्टिनेन्स नगरे त्यो फेरि आउँछ ।
–छालाको माथिल्लो पत्रमा हुने चाँया सजिलै औषधिहरूबाट निको हुन्छ तर छालाको तल्लो पत्रमा हुने चाँया औषधिबाट निको हुन समय लाग्छ । यसको लागि लेजर प्रविधि अपनाउनु पर्छ । यसका साथै सन ब्लकको प्रयोग पनि चायाँबाट बच्न सकिने उत्तम उपाय हो ।
यसको उपचार विभिन्न पद्धतिले गर्न सकिन्छ । मुख्य कुरा भरपर्दो र विश्वसनीय हुनुप¥यो । औषधिको प्रयोग, केमिकल पिलिङ र लेजर प्रविधिबाट पनि चायाँ–पोतोलाई हटाउन सकिन्छ । त्यसैले यस्ता समस्या देखिएको खण्डमा विशेषज्ञको सल्लाहअनुसार उपचार गर्नुपर्छ ।



...
canadian pharmacies that ship to usa

drug canada

...
Austinfub

Going Here https://bitmix.app/

...
KennethdyelS

my response buy Genshin Impact account

...
Rafaelicery

содержание как продать аккаунт в 2

...
Williamkat

проверить сайт трипскан ссылка

...
Richardvewly

зайти на сайт кастеты из стали

...
EllisImino

moved here betswap gg

...
Roberttus

Перейти на сайт ферма обменник

...
AaronAmoto

нажмите, чтобы подробнее https://reim.ink

...
MichaelNum

a knockout post https://Zd.gl/

...
JamalNog

сайт https://t.me/brosfarm_bot

...
MichaelThoub

кликните сюда казино водка бет vodkabet

...
canadiandrugstore com

best canadian online pharmacies

...
AndrewFuert

navigate to this site russian traditional clothing

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested