English

कक्षा १२ को परीक्षा हुने भदौ ३० गतेदेखि



कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले भदौ ३० गतेदेखि असोज ८ गतेसम्म कक्षा १२ को परीक्षा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणी पौडेलले जानकारी दिए ।

यसअघि जेठ २६ र साउन ३१ गतेबाट हुने भनिएको उक्त परीक्षा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि स्थगित थियो । यसपटक ३ लाख ८६ हजार विद्यार्थीले परीक्षा फारम भरेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यसपाली विद्यार्थीले आफैंले अध्ययन गरेको विद्यालयबाट परीक्षा दिन पाउनेछन् ।

परीक्षा तालिका :



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested