English

अब खोप प्रमाणपत्र कन्सुलर प्रमाणीकरण गर्नु नपर्ने



सरकारले कोभिड–१९ खोप प्रमाणपत्रको कन्सुलर प्रमाणीकरण गर्नु नपर्ने व्यवस्था गरेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र(सिसिएमसी) ले आइतबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा तोकिएका चार वटा अस्पतालबाट जारी भएका खोप प्रमाणपत्रहरू कन्सुलर विभागबाट थप प्रमाणीकरण गर्नु नपर्ने व्यवस्था गरे अनुरूप विभागले नेपालस्थित सबै विदेशी कूटनीतिक नियोगहरूलाई त्यसबारे जानकारी गराएको बताएको छ ।

साथै, विभागले विदेशस्थित सम्पूर्ण नेपाली नियोगहरूलाई पनि त्यससम्बन्धमा आजै जानकारी गराएको विभागले एक प्रेस विज्ञप्ति जारी गरी आजै जनाएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested