English

शिवलिङ्ग र योनी पूजा किन ?

विश्वको सबै उर्जा नै लिङ्गको प्रतीक



डा. गुरूप्रसाद सुवेदी

हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो भनेर हामी खोज्न चाहँदैनौँ । अधिकांशले यसलाई पार्वतीको योनीमा राखिएको शिवजीको लिङ्ग भनेर पूजा गरिरहेका छन् । तर त्यो सत्य भने होइन । शिवलिङ्गको अर्थ शिवको प्रतीक भन्ने हुन्छ । पुरुष लिङ्गको अर्थ पुरुषको प्रतीक, महिला लिंगको अर्थ महिलाको प्रतीक भन्ने हुन्छ । शुन्य, आकाश, अनन्त, व्रह्माण्ड र निराकार परमपुरुष भएकोले यसलाई लिङ्ग भनिएको हो ।

के हो शिवलिङ्ग ?
लीनं अर्थं गमयति इति लिङ्ग । जो लीन भएको छ, जुन नदेखिएको, अव्यक्त अर्थात् प्रकट नभएको वस्तुलाई प्रकट गराउने र देखाउने आधारलाई लिङ्ग भनिन्छ । लिङ्ग भनेको ज्योति हो । यसलाई पश्चिमेलीहरूले अनर्थ र अपव्याख्या गरेपछि मात्रै लिङ्गको अर्थ नराम्रो बनेको हो । तर लिंग भनेको एउटा अंग नभएर ज्योति हो । शिव आदि र अन्त्यका देवता हुन् । त्यसैले उनको न कुनै स्वरूप छ, न त आकार । वहाँ निराकार हुनुहुन्छ । आदि र अन्त नहुनाले वहाँलाई निराकार रूप मानिन्छ । त्यस्तै साकार रूपमा वहाँलाई भगवान शंकर मानेर पूजा गरिन्छ ।

कुन-कुन भगवानलाई पुजिन्छ लिङ्गको रूपमा ?
भगवान शिव नै निराकार लिङ्गको रूपमा पुजिन्छन् । लिङ्गको रूपमा सम्पूर्ण व्रह्माण्डको पूजा हुन्छ । किनभने यसैलाई सम्पूर्ण जगतको मूल कारण मानिन्छ । त्यसैले शिवलाई लिङ्ग र मूर्ति दुवैको रूपमा पूजा गरिन्छ । शिवको अर्थ हो परम कल्याणकारी र लिङ्गको अर्थ हो, श्रृजन । शिवको वास्तविक स्वरूपबाट अवगत भएर जागृत शिवलिङ्गको अर्थ प्रमाण भन्ने हुन्छ ।

वेदमा लिङ्गको चर्चा
वेद र वेदान्तमा लिङ्गशब्दको उल्लेख सूक्ष्म शरीर भनेर प्रयोग गरिएको छ । यो सूक्ष्म शरीर १७ तत्वले बनेको हुन्छ । मन, बुद्धि, पाँच ज्ञानेन्द्रिय, पाँच कर्मेन्द्रिय र पाँच वायु । वायु पुराणअनुसार प्रलयकालमा समस्त सृष्टि जसमा लीन हुन्छ र पुनः सृष्टिकालमा जसबाट प्रकट हुन्छ, त्यसलाई नै लिंग भनिन्छ । यस प्रकारले विश्वको सबै उर्जा नै लिङ्गको प्रतीक हो ।

पौराणिक कथामा के छ ?
जब समुन्द्र मन्थनका बेला सबै देवता अमृत पाउनका लागि लालयित थिए । तर भगवान शिवको भागमा डरलाग्दो विष प-यो । उनले सारा संसारलाई समाप्त पार्न सक्ने विषलाई सहजै आफ्नो कण्ठमा सेवन गरे । त्यसैले उनलाई नीलकण्ठ पनि भनिन्छ । उक्त विष ग्रहण गरेपछि उनको शरीरमा जलन हुन थाल्यो र त्यसैलाई शान्त पार्नको लागि शिवलिंगमा जल चढाउन थालियो । त्यही परम्परा आजसम्म पनि चलिरहेको छ । शिवतत्व जहिल्यै व्याप्त छँदैछ । त्यो बेला पनि थियो र यो बेला पनि छँदैछ । पहिलो पटक शिवतत्व प्रकट हुँदा शिवलिङ्गको रूपमा प्रकट भएकोले, त्यही पहिलो चिनारीका रूपमा शिवलिंग भनियो ।

के हो योनी शब्दको अर्थ ?
योनी शब्दको अर्थ कुनै स्त्रीजातिको प्रजनन इन्द्रिय भन्न खोजिएको होइन । यो अहिलेको प्रसिद्ध योनी विशेष अर्थलाई मूल अर्थ मान्न सकिँदैन । त्यहाँ भन्न खोजिएको योनीको अर्थ उत्पत्तिको कारण भन्ने हो । किनभने वेदमा भनिएको छ, तस्य योनीं परिपश्यती भेदाः । त्यहाँ पुलिंगको प्रयोग गरिएको छ । त्यहाँ योनी भनेर स्त्रीलिंग विशेष भनिएको छैन । किनभने त्यहाँ स्त्रीलिंगको प्रयोग गरिएको भए तस्याः भन्ने शब्द आउँथ्यो । त्यसको तात्पर्य उत्पत्तिको मुल स्थान के हो ? यो सम्पूर्ण जगतको उत्पत्ति कहाँबाट भयो ? भन्ने खोज्ने क्रममा दुई कुराहरू फेला परे । एउटा हो प्रकृति र अर्को हो पुरुष ।
प्रकृतिको रूपमा हामीले पृथ्वी, जल, तेज, वायु, आकाश, चन्द्रमा र सूर्य देखेका छौँ । यी हावापानीलाई हामीले एउटा प्रकृतिको रूपमा मान्यौँ । र, यसलाई नियन्त्रण गर्नेलाई हामीले पुरुष भनेर चिन्यौँ । साथै यो प्रकृति र पुरुषको सम्मिश्रणबाट सृष्टि भएको पनि हामीले दार्शनिक कोणबाट बुझ्यौँ । तर सामान्य मानिसले यसलाई लिंग र योनी भनेको सामान्य कुरा हो भनेर बुझ्दा यस्तो अपभ्रंश भएको हो । यस्तो कुरा वेदमा उल्लेख पनि छैन र यो एउटा अपव्याख्याको अर्थान्तरण हो । खासमा प्रकृतिको रूपमा शक्ति र पुरुषको रूपमा शिवलाई पुजिएको हो । त्यही शक्ति र शिवको हामीले पूजा गरेका हौँ ।



...
Frank

Naked ton artchie batte veronicaYoung celedbs nude videosBlowjob samlle videoDail ethnic galleryy pornThhe comic sttrip eel paszo txSxxy fuck gamesFaat and oold fuckingAmasteur gay nakedNaked ggf fre videosLadyy gaga pissedRachel rielly nakedMalee nude celedbrity erectionNeon genesis evaangelion hentai misatoSoolo amaateur analSwedisxh puma swede pornGayy henri narutoBreasdt sliderGreen proim dressss vintageLynn redgrve nudre photosVintages carsThhe disry off a nudistAsioan paints home pageGrannies licking cuntsStatiostic off teensHoloicaust saved hairYahoo chat grooups bbwVintage sunbem stand mixesrs avocadoCoated boobsPenis diyMomky porn storiesHott sexua phrasesTeen lersbian kissesFree mmature mpeg ssex thumbnailArticlees onn soldiers freezing ther spermHentaai lesbiwn storyMilf huner ashtonn downloadXxx interactive ssex video oon demandVoyeur filminbg batging suits interviewForced sossy xxxMinneapolis st paul female escortsAduhlt dvdd strapBradfdord county paa adukt protective servicesBruneette matture sexcy modelGabriel luna gayDog licking pussy freeTeen girls toungFreee xxx tabgoo videosSeexy bllk maleHuge cocxk eboony shemalesNake women tennisIn slip teenHottsst nudee striperr everDrwam bondageMonser thick black cocksSolsea mture plumperBig buts assesDominqtrix fuckingRolepla sex costumesArrt erotic in pompeiiPicture sex stoy trueBikiuni seex milfHoot nakd teemsFreee onlline watch 3d cartoion sexScoliosis sex problemTeen cybsr chat roomLadies inn oprn bottom girdlesBestt biini wwax sann franciscoFisst fujcking amaeur 006Threeesome laundromatFatt ggidl ssex https://sefu.cc/cat/%E4%B8%AD%E5%9B%BD Strip club simulationPleasure of styleHot asian lesbians fingeringGrill chicken breast gas grillNylon sex moviePorn hub big cockGay boys fucing hardLingerie contributionWatching wife fuck in bed storiesHot gay blond guys videosPleasure aidsVacumm clitsWomen 40 s sexyHow to supervise adultsGay amature clipzUltra shee lingerieBondage and sensualFucking free download videoHot senior moms nudeState sex affender lawsEmma watson pink bikiniInterracial chatsSexy scoutsBbs pre tgpA girl tuben pornRaquel darrien nude videoFriends take turns fuckingBondage dvds for saleStrip loadersTeen girl luggageWhat causes pain in right breastRussian teen bride freeGambar edison chem gillian chung sexEscorts in western ny Feel free to visit my homepage; ctnkxokd

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

Latest










Popular
Suggested