English

पैदल हिँड्नुका फाईदाहरू



डा. हेमराज कोइराला ।

जापानका सर्वश्रेष्ठ जीवित पुरूष केन तनका आफ्नो दीर्घ जीवनको राज शरीरिक शक्रियतालाई मान्छन्। आफूलाई शरीरिक रूपले सक्रिय राख्नका लागि तनका दैनिक पैदल हिँड्ने गर्दछन्।

शारीरिक सक्रियताको सबै भन्दा सरल र सहज प्रकारको विधि भएकाले होला पैदल हिड्ने विधिलाई संसारका धेरै व्याक्तिहरूले अपनाएका छन्। वास्तावमा पैदल हिँड्दा हामीलाई धेरै प्रकारका स्वास्थ्य लाभहरू हुने र्गदछ। शारीरिक तन्दुरूस्तिका साथै धेरै प्रकारका रोग नियन्त्रणले समेत फाईदा हुने भएकाले आज संसारका धेरै ठाउहरूमा हिड्नकै लागि धेरै थुप्रै पार्कहरू बनाईएका छन्।

यो व्यायाम गर्नका लागि धेरै सामाग्री पनि नचाहिने र सजिलै सरलै गर्न सकिने भएकाले यस विधिलाई धेरैले मन पराएका छन। गर्न सहज यस व्यायाम विधिको निम्नलिखित लाभहरू छन्।

१. तौल कम गर्दछ।
२. फोक्सोको कार्यक्षमतालाई बढाउदछ।
३. प्रतिरक्षा प्रणाललिाई सशक्त बनाउदछ।
४. चाडै बुढो हुनबाट बचाउदछ।
५. क्यानसर रोकथाममा मद्यत गर्दछ।
६. मधुमेहलाई नियन्त्रण गर्दछ।
७. मुटुलाई स्वस्थ राख्न मद्यत गर्दछ।
८. खाना पचाउनमा सहयोग पु¥याउदछ।
९. रक्तचाप नियन्त्रण गर्न मद्यत गर्दछ।
१०. मानसिक ताजगी महसुस गराउदछ।
११.दीर्घ रोगहरूलाई जित्न मद्यत गर्दछ।
१२. मस्तिष्कघातको जोखिमलाई कम गराउदछ।
१३. तनाव कम गर्दछ।
१४. शरीरिक असक्षमताहरूमा राम्रो फाईदा पु¥याउदछ।
१५. भेरीकोज भेन हुन दिदैन।
१६. विस्मृतिको समस्या चाडौ आउन दिदैन।
१७. खराव, एलडीएल कोलेस्टेरोल कम गर्न मद्यत गर्दछ।
१८. राम्रो, एचडीएल कोलेस्टेरोल बढाउन सहयोग गर्दछ।
१९. जोर्नीहरूलाई जाम हुन दिदैन।
२०. उर्जावान बनाउदछ।
२१. दीर्घजीवी बनाउदछ।
२२. रचनात्मक बनाउदछ।



...
Vanita

Usually I do nott read pkst onn blogs, however I would liie to say hat this write-up very pressured me to take a look at and do it! Youur writing tyle hass een amazerd me. Thanks, very nice article. xnxx Feel free too visit my blog webpage (filipina.whichav.win)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा नवप्रवेशीको रुपमा फरक स्वादको प्रस्तुतिका साथ उपस्थित भएकी गायिका सिम्रन धितालले ‘तोरी लाउरे’ नामक गीतको

काठमाडौं, युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई एकै मञ्चमा जोड्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना

काठमाडौं । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले आफ्नो जन्मदिन काठमाडौंको तारकेश्वर नगरपालिकास्थित अपाङ्ग सेवा केन्द्रमा

धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी

Latest










Popular
Suggested