English

के शारीरिक सम्बन्धबाट कोरोना सर्छ ?



कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । नेपालमा पनि दोश्रो लहरको कोरोनाका कारण गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । काठमाडौं उपत्यकामा केही खुकुलो बनाएर निषेधाज्ञा एक हप्ताका लागि थपिएको छ ।

मानिसहरु यति बेला घरमै बस्न बाध्य छन् । अझ विशेष त पछिल्लो समय मानिसहरु दोश्रो लहरको कोरोनाबाट त्रस्त बनेका छन् । यस्तो समयमा कतिपयको मनमा शारीरिक सम्बन्धबाट कोरोना सर्छ वा सर्दैन भन्ने जिज्ञासा लाग्न सक्छ ।

संक्र्रमितसँग हात मिलाउँदा, अंकमाल र चुम्बन गर्दा थुक वा र्‍यालका छिटाबाट कोरोना भाइरस अर्को व्यक्तिमा सर्ने विज्ञहरु बताउँछन् ।

हालसम्म भएका अध्ययनहरुका अनुसार पुरुषको वीर्य र महिलाको योनिरसमा कोरोना भाइरस भेटिएको पुष्टि भएको छैन । तर कोरोना संक्रमित व्यक्तिसँग शारीरिक सम्बन्ध राख्दा चुम्बन र अंकमाल हुने भएकाले र्‍याल र थुकको छिटा मार्फत कोरोना भाइरस सर्नसक्ने विज्ञहरुको भनाइ छ ।

यस्तो समयमा विज्ञहरु शारीरिक सम्बन्ध नराख्न नै सुझाव दिन्छन् तर दम्पत्ती दुवै जनाको स्वस्थ्य राम्रो छ भने सम्बन्ध राख्दम कुनै फरक नपर्ने उनीहरुको तर्क छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

Latest










Popular
Suggested