English

कस्ता मानिसको सेक्स लाइफ उत्कृष्ट हुन्छ ?



कोरोना भाइरसको असर मानिसमा मात्र शारीरिक नभई मानसिक रुपमा पनि पर्न थालेको छ । यसका कारण केही पारिवारिक सम्बन्धमा पनि तनाव उत्पन्न भएको स्थिती छ ।

त्यति मात्रै होइन, उनीहरुको सेक्स लाइफमा पनि धेरै परिवर्तन भएको छ । विज्ञका अनुसार, यो महामारीका कारण मानिसमा तनाव बढीरहेको छ र यौन इच्छामा कमी आएको छ । यसैबीच के फेरि राम्रो सेक्स लाईफको सुरुवात गर्न सकिन्छ ? भन्ने कपल्समा ठूलो प्रश्न खडा भएको छ ।

एक्सपर्टका अनुसार पार्टनर्सले एक राम्रो र सन्तुष्ट सेक्स लाइफको सुरुवात गर्नका लागि हप्तामा एक पटक सेक्स गर्न आवश्यक छ । अमेरिकन एसोसिएशन अफ म्यारिज एण्ड फेमिली थेरेपिट्सका क्लीनकल फेलो र सेक्स थेरेपिस्ट इयान कर्नरका अनुसार, हप्तामा एकपटक सेक्स गर्ने पार्टनर्स धेरै खुशीयाली रहन्छन् र आफ्नो सम्बन्धमा सन्तुष्ट हुन्छन् ।

कपल्स4

प्रेग्नेन्टिशमा भएको एक पोडकास्टको बेला केर्नरले प्रेग्नेन्टईशकी फाउण्डर एण्ड्रिया सिरताश (रिलेशनशीप एक्सपर्ट)सँग मानिसको सेक्स रिलेशनशीपको बारेमा कुराकानी भएको थियो । यसमा उनले कसरी मानिसले यौन जीवनमा बाधा र तनावलाई हटाउन सकिन्छ, र विशेष गरी जब कपल्स प्यारेन्ट्स बन्ने योजना बनाउँछन् भन्ने बारेमा जानकारी दिएकी छन् ।

केर्नर 7

सोसल साइकोलोजी एण्ड पर्सन्यालिटी साइन्स नामक पत्रिकामा छापिएको एक शोधका अनुसार, जो कपल्स हप्तामा एक पटक सेक्स गर्दछन्, उनीहरु कम सेक्स गर्नेहरुको तुलनामा धेरै सन्तुष्ट रहेको पाइएको थियो । सेक्स तीन श्रेणीमा आउने कर्नरले बताएका छन् । मनोरञ्जन, रिलेशनशीप र फेमिली प्लानिङ गरी सेक्सलाई तीन श्रेणीमा राखिएको छ । तर तीनै प्रकारका सेक्सको आफ्नै फरक भूमिका रहन्छ । त्यसैले कुनै एक प्रकारको सेक्समा फोकस गर्दा कपल्सको बीचमा तनाव आउन सक्छ साथै यौनेच्छामा कमी पनि आउन सक्छ ।

रिलेशनल5

उनका अनुसार दुई कपल्सको बीचमा हप्तामा एकपटक रिलेशनशीप वा इमोशनल सेक्स हुन आवश्यक छ । यसले तपाईको जीवनलाई मजबुत बनाउँछ । यसका लागि तपाईले फरक किसिमका आइडियाज फलो गर्न सक्नुहुन्छ । कर्नरका अनुसार यौन सम्बन्ध बनाउनका लागि एउटा शेड्यूल हुनपर्छ । कुनै दबाव र प्रेसरमा सेक्स गर्नुहुँदैन । एजेन्सीको सहयोगमा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested