दसैंको खानपिन यस्तो भएमा समस्या हुदैन
बिपिन कार्की, डायटिसियन
नेपालीहरुको महान चाड दशैं हिन्दूधर्मालम्बीहरूले हर्ष, उत्साह तथा एकआपसमा खुसी, माया आदान–प्रदान गरेर रमाइलोसँग मनाउदैं आएका छन् । यो पर्वमा घटस्थापनादेखि पूर्णिमासम्म मनाइने क्रममा मासुका विभिन्न परिकार, काँक्रो र कुभिण्डोअचार, मिष्ठान्न भोजन खाने गर्छन् । आफन्तको घरमा टिका लगाउन जाने क्रममा होस् वा आफ्नै घरमा पनि मासुजन्य खानेकुराहरुको धेरै नै खपत हुने गर्छ ।
चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत गरिरहेका हुन्छन् । अन्य समयमा त आफ्नो स्वास्थ प्रति सचेत हुनु पर्नेमा चाडपर्वको अवसरमा अझ सचेत हुनु पर्ने भनिन्छ । त्यसैले जुनसुकै समयमा पनि आफ्नो स्वास्थ्यलाई अनुकूल हुने किसिमको भोजन प्रणाली अपनाउनुपर्छ ।
दसैं पर्व भेटघाटका साथै मिष्ठान्न भोजनको सम्मिश्रण रहेको पर्व हो । यो बेलामा लामो बिदा हुने भएकाले अष्टमीदेखि पूर्णिमासम्म सबैका घरमा मासु अनिवार्य रूपमा पकाइन्छ । दशै भन्नसाथ खानपिन, रमाइलो र स्वादिस्ट भोजन लाई सम्झिने परिपाटी रहेको छ।चाडपर्वमा खानपिनको शैलि अरुबेलाको भन्दा बढि नै परिवर्तन हुनेगर्छ । विशेष त दशैंमा, खानपिनसंगै जिवनशैलिमा समेत परिवर्तन आउछ । यो समयमा आफुले गर्ने खानपिन र स्वास्थ प्रति सचेत नभएमा स्वास्थ्यमा नकारात्मक असर समेत पर्नसक्छ । त्यसकारण हामिले आफ्नो खानपिनमा विशेष सजकता अपनाउनु पर्दछ। आफुले खाने कुनैपनि परिकार कसरि स्वस्थ राख्ने, मासु बाहेक अन्य खाध्य समुहका खाना कसरि समावेश गर्ने भन्ने बिषयमा ज्ञान नहुदाँ खानपिनमा खासै परिवर्तन देखिन्न।
भिटामिन तथा महत्वपूर्ण खनिजतत्व प्राप्त गर्न तरकारी, हरियो सागसब्जी, फलफूल दैनिक ३ सय देखि ४ सय ग्रामसम्म प्रयोग गर्नु पर्दछ ।
हाम्रो खाने थालीमा सबै प्रकारका परिकार समावेश हुनु नै सन्तुलित भोजन हो । यसमा शरीरलाई चाहिने पौष्टिक तत्व पर्याप्त मात्रामा हुनुपर्दछ। तरल पदार्थ, कार्बोहाइड्रेड, प्रोटिन, चिल्लो, भिटामिन तथा मिनरल्स शरीरलाई चाहिने पौष्टिक तत्व हुन् । यी सबैको सन्तुलित सेवनले शरीर स्वस्थ रहन्छ । उमेर समुह, लिङ्ग, शरीरको आकार र फिट्नेस जस्ता कुराले शरीरलाई कति मात्राको क्यालोरी आवश्यक पर्दछ भन्ने निर्धारण गर्दछ ।
बन्दाबन्दीका बेला र चाडपर्वमा आवश्यकभन्दा बढी खानेशैली बढ्दा मोटोपन निम्तिन सक्दछ र यसले विभिन्न प्राणघातक रोग जस्तै रक्तचाप, मधुमेह तथा मुटुरोगको जोखिम बढाउँदछ ।दैनिक थालीमा सन्तुलित आहार खाने बानी बसाल्नुपर्छ । कार्बोहाइड्रेट पाइने अन्न तथा कन्दमूल जस्तैः मकै, गहुँ, फापर, आलु, चामल सामान्य मानिसले ५५ देखि ६० प्रतिशत आफ्नो दैनिक भोजनमा समावेश गर्नु पर्दछ ।
एमिनो एसिडको भण्डार प्रोटिनले शरीरको वृद्धि तथा मांशपेशी बलियो बनाउन मद्दत पुर्याउँछ । माछा, मासु, अन्डा, दही, चीज, दाल तथा गेडागुडीबाट प्रशस्त प्रोटिन पाउन सकिन्छ । दैनिक १५ देखि २५ प्रतिशत प्रोटिन शरीरलाई आवश्यक पर्दछ । भिटामिन तथा महत्वपूर्ण खनिजतत्व प्राप्त गर्न तरकारी, हरियो सागसब्जी, फलफूल दैनिक ३ सय देखि ४ सय ग्रामसम्म प्रयोग गर्नु पर्दछ । एउटा स्वस्थ ६० किलोग्रामको र उचाइ ५ फिट ५ ईन्च भएका व्यक्तिका लागि प्रत्येक दिन १८००–२००० किलो क्यालोरी भए पुग्दछ्र यसका साथै २–३ लिटर पानी तथा ग्रिन सलाद पनि खानुपर्छ ।
दशैंमा फर्मेनटेसन प्रक्रियाबाट प्रशोधित खानेकुराहरु गुन्द्रुक, सिन्की, गोभी, किनेमा को अचारको सेवनले पेटमा हुने स्वस्थ ब्याक्टेरियाको संख्या बढाउनुका साथै मासुलाइ अपच हुन दिदैँन।
हड्डीको रसमा एमिनो एसिड ग्लुटामिन प्रशस्त मात्रामा पाइन्छ जसले शरीरका कोशिकालाई मर्मत गर्नुका साथै प्रतिरक्षा प्रणाली सुदृढ बनाउँछ । कम चिल्लो र स्वास्थ्यको हिसाबले हड्डिको रस फाइदाजनक हुनाले दशैंमा खादाँ राम्रो मानिन्छ।
दशैंमा फर्मेनटेसन प्रक्रियाबाट प्रशोधित खानेकुराहरु गुन्द्रुक, सिन्की, गोभी, किनेमा को अचारको सेवनले पेटमा हुने स्वस्थ ब्याक्टेरियाको संख्या बढाउनुका साथै मासुलाइ अपच हुन दिदैँन।
सोडियम कम भएका खानेकुरा र कम चिल्लो भएको खाद्यवस्तु थालीमा समावेश गर्दा मुटु स्वस्थ रहन्छ । तारेका खानेकुरामा ट्रान्स फ्याट बढी हुने भएकाले मुटु रोगको जोखिम बढ्छ र स्टिम गरेर कम तेलमा मासुका परिकार बनाउन सकिन्छ।
फाइबर, कपर, म्याग्नेसियम र ओमेगा फ्याटी एसिडयुक्त ओखर, बदाम दैनिक एकमुठी खाँदा मुटुसम्बन्धी कुनै समस्याबाट ग्रसित हुनुपर्दैन र कोलेस्टरोल नियन्त्रणमा मदत पुग्दछ।
स्वादिष्ट पिनट पापड मसलाले भुटन सरहको स्वाद दिन्छ । प्रोटिनयुक्त साथै फाइदा वर्धक चिल्लो समावेश हुने पिनट मुटुका लागि स्वास्थ्यवर्धक खानेकुरा मानिन्छ । । ६–७ दाना बदाम, थौरै पापड, स–साना टुक्रा काँक्रा तथा चाट मसलामा एक चम्चा तातो तेल प्रयोग गरी पिनट पापड मसला तयार गर्न सकिन्छ । यसलाई खाजा वा सितनका रूपमा खान सकिन्छ ।
दशैंमा चटपटे परिकारका रूपमा च्याउको छोयला तयार गर्न सकिन्छ । च्याउमा फाइबर, भिटामिन १२, सेलेनियम, पोटासियम तथा भिटामिन डीको उपयुक्त मिश्रण हुन्छ । च्याउले मांसाहारी भोजनबाट मात्र प्राप्त हुने भिटामिन बी–१२ पनि परिपूर्ति गर्छ ।
बासी, सडेगलेका तथा पुरानो तेलमा तारेका खानेकुरा खानुहुँदैन । सम्भव भएसम्म हरेक खानामा खस्रा खानेकुरा बढी मात्रामा समावेश गर्नुपर्छ । यसले रगतमा ग्लुकोज, ट्राइग्लिसिराइड तथा कोलस्टेरोलको मात्रालाई नियन्त्रणमा राख्न सहयोग पुर्याउँछ । यसैगरी बोक्रा सहितको दाल, टुसा उमारेको गेडागुडी, सागपात खानु राम्रो मानिन्छ।
दहीलाई लस्सी बनाएर वा फलफूलसँग घोलेर खान सकिन्छ । दही बिहान र दिउँसो सेवन गर्नु उपयुक्त मानिन्छ ।
भिटामिन सीयुक्त खानेकुरा जस्तै सुन्तला, कागती पानी, अमला, अनार, टमाटर, ब्रोकाउली, टुसा उम्रिएका खानेकुरा, बेरी तथा किबीले छालालाई चम्किलो बनाउन, घाउखटिरा निको पार्नुका साथै घामबाट उत्पन्न हुने घातक किरणबाट जोगाउन मद्दत गर्छन् र सलादको रुपमा खान सकिन्छ।आफ्नो शारिरिक अवस्था, रुचि र कामअनुसारको सन्तुलित भोजन गर्दा नै राम्रो हुन्छ्र । तारेको, भुटेको, नपच्ने र फ्रिजमा लामो समयसम्म राखेका खानेकुरा सकभर प्रयोग नगर्ने। एकपटक प्रयोग गरेको तेल पूनः उपयोग नगर्दा नै राम्रो हुन्छ मैदा, चिनी, नून, जंकफुड आदिको सकभर प्रयोग नगर्ने बानी बसाल्नुपर्छ ।
(लेखक पोषणविद् हुन् ।)










Eileen
Wild outdoor sex videosOiled up fucking machineHarmony rose fistingDoes futro make pantyhose for menAge of empires 3 asian dynasties no cd crackTeens photos modelSongs about getting nakedEscort phoenix serviceNaked dancing from behind xnxx Old silver daddies dicksHardcore privateThick ladies xxxReverse blowjob and long versionTwo women spanking man femdomBuco facialPicture of female to male penis https://hiporn.cc/ Orange men bell bottomsHot girl boob fuckBusty fucked deepSin twins fuckingJada fire cumshot videos for freeChurchill s vintage portoNude peeing tubesTeen and videoMe and my stepdad fucking xnxx Boobs touched publicGreen urethane die stripperPublic upskirt nip slipSnoop dogg sexual eruption xxx versionClassy nude galleriesFree megan fox naked picsBi gay sex Here is my web blog web page