English

गायक सरोज लामिछानेको ‘बरको हाँगो’ सार्वजनिक



गायक सरोज लामिछानेको बरको हाँगो बोलको गीत सार्वजनिक भएको छ । युट्युवमार्फत सार्वजनिक भएको उक्त गीतमा उनीसँगै गायिकाद्धय स्मृती गौतम, सिमी ठकुरी र गायक विष्णु काले ठकुरीको स्वर रहेको छ ।

लामिछानेकै शब्द तथा संगीत रहेको गीतको संयोजन आर के मिलनले गरेका हुन् । गीतको भिडियोमा सन्जिव ठकुरी र आयुस्मा कार्कीको अभिनय रहेको छ ।

निरेन श्रेष्ठको निर्देशन रहेको उक्त गीतको भिडियोलाई राजकुमार मगरले सम्पादन गरेका हुन् । भिडियोलाई मुकेश हुमागाईंले छायांकन गरेका हुन् भने अमुन रानामगरको नृत्यु निर्देशन रहेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested