English

बहराइनका राजकुमार सगरमाथा आरोहणपछि काठमाडौंमा (फोटो/ भिडियोसहित)



सगरमाथाको सफल आरोहणपछि बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफाको टोली बुधवार साँझ लुक्ला हुँदै हेलिकप्टरबाट काठमाडौं आइपुगेको छ । टोलीले मंगलबार बिहान ५:३० देखि ६:४५ का बीचमा सगरमाथाको आरोहण गरेको थियो । यो टोली सिजनकै पहिलो विदेशी आरोहण दल समेत बन्न पुग्यो । आरोहणका क्रममा खिचिएका केही तस्विरहरू ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested